जनता समाजबादी पार्टी बेलबारीले भब्यताको साथ १७ औं धान दिवस मनाए
असार १५, बेलबारी । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभर असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरिन्छ । नेपालले वि.सं. २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व

