प्रधानमन्त्रीद्वारा प्राकृतिक विपद तथा कोरोना नियन्त्रण बारे सम्बोधन (पुर्ण पाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ । गत

खाद्यान्न ढुवानीका लागि काठामाडौबाट हेलिकोप्टर दार्चुला पुग्यो

असार २६,  दार्चुला । व्याँस गाउँपालिकामा खाद्यान्न ढुवानीका लागि काठामाडौबाट माउन्टेनको हेलिकोप्टर दार्चुला पुगेको छ । व्यासको लागि २०० क्वीन्टल चामल माग भएको हुदा शुक्रवार सम्म १६५ किलोग्राम चामल खलंगा पुगेको व्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।शनिवार देखी हेलीकोप्टर मार्फत समान व्यास पुगाइने छ । हेलीकोप्टरमा एक

मापदण्ड पुरा गरी सवारी चलाउन ट्राफिक प्रहरी पोष्टका बेलबारीको अनुरोध

असार २६, बेलबारी । मोरङको बेलबारीमा रहेको ट्राफिक प्रहरी पोष्टले एक सुचना जारी गरेको छ । सुचनामा मन्त्रीपरिषदको निर्णय अनुसार सार्वजनिक सवासी साधनाहरु तथा उधोग, प्रतिष्ठान निजी सेवा प्रदायक कर्मचारी र श्रमिकहरुको ओसार पोसार गर्नेको निम्ति केही मापदण्ड पुरा गर्नु पर्ने उल्लेख गरेको छ । ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज लिला

प्रधानसेनापति थापाद्वारा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना

असार २६, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिनुभएको छ । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनु भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक

बिश्व स्वास्थ संगठनबाट औपचारिक रुपबाट अमेरिका बाहिरियो

असार २४, वासिङ्टन डिसी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग

शिक्षकको हत्या गरि फरार भएका अभियुक्त एघार बर्षपछि प्रकाउ

असार २४, बारा । कलैया उपमहानगरपालिका–१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । शिक्षकको हत्यामा संलग्न भई ११ वर्ष देखि फरार रहेका अभियुक्त पक्राउ गरेको हो । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस–१ स्थित नेरामावि फेटाका शिक्षक प्रदिप

जेलबाट छुटेको एक महिना नबित्दै फेरि सुन चोरी गर्ने पक्राउ

असार २४, मोरङ । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई

कांग्रेस-जसपा बैठक : संसद्को विशेष अधिवेशन गर्न माग

असार २४, काठमाडौं । विपक्षी दल कांग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने मनस्थितिमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भन्दै सरकारलाई दबाब

अमेरिकाले चिनियाँ एप्स टिकटक प्रतिबन्धित गर्ने

असार २४, एजेन्सी । चिनियाँ एप्सलाई अब अमेरिकामा पनि बन्द गरिने भएको छ। भारतले चिनियाँ एप्सलाई बन्द गरेपछि टिकटक सहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी भएको जनाइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले सोमबार छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले

बेलबारी नगरपालिकाद्दारा पावरटिलर वितरण

असार २३, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई पावरटिलर वितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उद्देश्यले कृषक तथा समुहलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १४ जना किसानलाई मिनिटिलर