कांग्रेसद्वारा राहत वितरण
साउन २, मोरङ । चिसाङ खोलामा आएको बाढीका कारण विस्थापित भएका १३ परिवारलाई नेपाल तरुण दल कानेपोखरी र कांग्रेस वडा समितिले राहत वितरण गरेको छ । कानेपोखरी गाउँपालिका वडा नं ५ को दुखी टोलका ८ परिवार र सोही वडाको चिसाङ वस्तीका ५ परिवारलाई राहत वितरण गरिएको हो । राहत वितरण १३

