खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत : रन्जित तामाङ
श्रावण २०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले सरकारलाई आर्थिक ब्ययभार बढी पर्ने बहानामा लोकसेवाले लिने खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत भएको बताएका छन् । लाखौं विद्यार्थिले करोडौं राजस्व तिरिसके पछि एकाएक आयोग स्थगित हुदा अहिले

