संयुक्त युवा संन्जालद्दारा महोत्तरीमा सरसफाई कार्यक्रम
भाद्र १३ महोत्तरी । महोत्तरी युवा संजाल र बन्चौरी युवा समाजद्दारा बलवा नगरपालिका वडा नम्बर १ बन्चौरीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वर्षौ देखि सरसफाईमा ध्यान नदिएको बन्चौरी स्थित ब्रह्म्स्थानमा संयुक्त रुपमा भएको सरसफाई कार्यक्रमले सम्पुर्ण नगरबासीमा हर्षको माहोल रहेको स्थानियहरुले बताएका छन । महोत्तरी युवा संजालको यस कदमले

