गम्बु शेर्पा सहित ठूलो संख्यामा जसपामा प्रवेश
काठमाडौ । शनिबार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका–६ फेदीका गम्बु शेर्पासहित ३५५ जनाभन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस निकट रहेका गम्बु शेर्पा ओखलढुंगाकै प्रभावशाली नेता हुन् । गायक तथा कलाकार समेत रहेका शेर्पा जसपामा प्रवेश गरेपछि अब हुने निर्वाचनमा जसपा

