क्यानसर पिडितलाई आदिवासी जनजाति महासंघको आर्थिक सहयोग ।

बेलबारी । कलेजो क्यानसरबाट पीडित बेलबारी -९ , तिनखुट्टिया टोल निवासी रागब राजबंशी र सो वडाकै मृतक असोक राई परिवारलाई नेपाल आदिवासी जनजाती महासंघ बेलबारीले आर्थिक सहयोग प्रदान गरेका छन । सोमबार राजबंशी र राईकै घरमा पुगेर महासंघका अध्यक्ष तिलक राईले क्यानासर पीडित रागब राजबंशीलाई १५ हजार र मृतक परिवारलाई

कस्ता ब्यक्तिले गर्न सक्छन बलात्कार ? बलात्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन !

गोपाल ढकाल, मनोबिद्, पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ । भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । बलात्कार सामाजिक समस्या

सार्वजनिक डटकम सुर्खेतका संवाददाता टेकराज थापामाथि अज्ञात समुहद्दारा आक्रमण

असोज १७, काठमाडौ । सार्वजनिक डटकमका सुर्खेतस्थित संवाददाता टेकराज थापामाथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेका छन् । आक्रमणबाट थापाको टाउकोमा गम्भीर चोट लागेको छ । कार्यालयको काम सकेर घर जाँदै गर्दा राति करिब साढे ९ बजे केही व्यक्तिहरुले थापामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमणपछि बेहोस भएर ढलेका

विभेद अन्त्य गर्नका लागी युवा परिचालन गर्ने; उपाध्यक्ष दुङगेल

असोज १६, काठमाडौ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव दुङगेलले जातिय विभेद जस्तो अमानवीय क्रियाकलापको अन्त्यको लागि युवा परिचालन गर्ने बताएका छन् । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित राष्ट्रिय सम्पर्क कमिटीले जातिय विभेद अन्त्यका लागि राष्ट्रिय युवा परिषद्ले अभियान अगाडी बढाउन पर्ने माग गर्दै ध्यानाकर्षण पत्र

धर्म निरपेक्ष सन्दर्भमा एक बहस

युवराज कार्की   बिषय प्रबेश; नेपालको राजनीतिक वृत्तमा लामो समयदेखि निकै चर्चामा रहेको विषय मध्ये एक हो धर्म निरपेक्ष र हिन्दु राष्ट्र । केहि राजनीतिक दलले प्रमुख एजेण्डा सहित हिन्दु राज्यका पक्षपोषणका बाबजुद नेपालको संविधानले हिन्दु राज्यका पक्षपोषण गरेको छ । यहि संविधान निर्माता दलमा पनि विस्तारै धर्म निरपेक्ष विरोधी

डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको हत्यारालाई कारबाहीको मागमा जुटे बिराटनगरको युवा

असोज १४, बिराटनगर । डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको हत्यारालाई कारबाहीको माग गर्दै "जागौ बिराटनगर अभियान" स्वतन्त्र युवाहरुको समुहको आयोजनमा कार्यक्रम सम्पन्न भएको छ । बिद्द्मान देशमा सरकारले जनता प्रतिको बिश्वास र कानुन प्रतिको अबहेलनाको आक्रोश सबै तिरबाट भईरहेको अबस्थामा बिराटनगरका स्वतन्त्र युवा समुहको बिरोध र्याली कार्यक्रम

भोजपुरमा समाजवादी विद्यार्थी युनियन पुनर्गठन सम्पन्न, अध्यक्षमा सुजन भण्डारी

असोज १३ भोजपुर । भोजपुरमा जनता समाजवादी  पार्टी नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी युनियन र नयाँ शाक्ति विद्यार्थी युनियन बिच समायोजन सम्पन्न भएको छ । मंगलबार जिल्लाको सदरमुकाममा आयोजित भेलाबाट समायोजन कार्य सम्पन्न भएको समाजवादी विद्यार्थी युनियनका केन्द्रिय नेता झिल खिम्बुलेले वताएका छन् । समायोजन पश्चात अध्यक्षमा सुजन भण्डारी निर्वाचित

रुकुम पश्चिममा नेकपा र काङ्ग्रेस परित्याग गरि दर्जनौं युवा जसपा प्रवेश

असोज ११, काठमाडौ । जनता समाजवादी पार्टी रुकुम (पश्चिम) को संगठन समायोजन अन्तर्गत आठबिसकोट नगरपालिका १२  वडामा वडा समिति समायोजन कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि पार्टी प्रवेश गरेका छन । जसमा विप्लव नेतृत्वको( नेकपा)बाट दिपक गिरीको नेतृत्वमा ४ जना, नेपाली कांग्रेसबाट युनान ओली लगायत ६ जना र सत्तारूढ दल नेकपाबाट

जिल्ला न्यायिक संजाल मोरङ गठन

बेलबारी । मोरङ जिल्लामा देशकै पहिलो जिल्ला न्यायिक संजाल गठन भएको छ । उच्च अदालत मोरङ्ग मूख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रदेश नं १ प्रदेश सरकारका महान्यायाधिवक्ता चुडामणि आचार्य संरक्षक रहेको उक्त संजालको संयोजक जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेल रहेका छन्। । जिल्ला संजालमा विराटनगर महानगरपालिकाकी उपप्रमुख

सम्झना वि.क.को हत्याको विरोधमा कीर्तिपुरमा युवा विद्यार्थी आन्दोलित

असोज १०, किर्तीपुर । बझाङ जिल्ला मस्टा गाउपालीका वडा न. २ निवासी १२ वर्षीय बालिका सम्झना विकको बलात्कार पछि हत्या गरिएको विषयलाई लिएर आज काठमाडौंको कीर्तिपुर स्थित लोकतान्त्रिक चोकमा विभिन्न क्षेत्र तथा संगठनमा आवद्व युवा तथा विद्यार्थीहरुले आन्दोलन गरेका छन। बलात्कार पछि हत्या गरिएको सम्झना वि.कलाई न्यायको माग गर्दै उक्त