महोत्तरीमा समाजबादी युवा संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

राजु कुमार महत्तो कार्तिक ३,महोत्तरी । जनता समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा संघ महोत्तरीको जिल्ला समितिद्वारा हिन्दुहरुको महान पर्व दशै, दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ज.स.पा युवा संगठन महोत्तरी द्वारा आयोजित कार्यक्रमको अध्यक्षता महोत्तरी जिल्ला युवा अध्यक्ष राहुल पाण्डे प्रमुख अतिथि मा.सुरेन्द्र यादव,

उज्यालो काकुम सडक बत्ती उदघाटन कार्यक्रम सम्पन्न

बेलबारी । बेलबारी नगरपालीका वडा नं ४ मा शनिबार एक कार्यक्रमका बीच उज्यालो काकुम अन्तर्गतको सडक बत्ती उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । देश, विदेशमा रहेका सहयोगी दाताहरुबाट आर्थिक सहयोगबाट काकुम बुधबारे चौक बजार आसपास देखि शान्ति चौक, गजराम टोल, यलम्बर चौक र समावेशी चौकका ५५ ओटा पोलमा सडक बत्ती

कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीडितलाई राहत सामाग्री वितरण

आसोज ३०, काठमाडौं । गायिका एवं कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीडितलाई राहत सामाग्री सहयोग गरेकी छिन् । शर्माले बाढीले घरबारविहीन भएका, आफन्त गुमाएका परिवारलाई पाँच लाख बराबरको राहत सामाग्री सहयोग गरेकी हुन् । ढोरपाटन नगरपालिका वडा नं ५, ७, ८ र ९ बोबाङका पीडित परिवारलाई गायिका शर्माले नगद,

अमेरिकी राष्ट्रपतिको छोरा ब्यारोन ट्रम्पलाई कोरोना पुष्टि

असोज २९, वासिङटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताएकी छन् । राष्ट्रपति

बेलबारीका एक वडाअध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण

असोज २१, बेलबारी । बेलबारीमा एक जना वडा अध्यक्ष सहित ८ जनालाई कोरोना पुष्टि भएको छ । बेलबारी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष नगेन्द्र खड्का सहित ८ जनामा कोरोना पुष्टि भएको हो । गत १९ गते नगरपालिकाले होम आइसोलेसनमा बसेका ३ जना सक्रमति सहित ३० जनाको स्वाब संकलन गरी 

युवा व्यावसायी बुढाले विपन्न परिवारलाई खाधान्न सहयोग

असोज २१, कैलाली । घोडाघोडी नगरपालिकामा अति बिपन्न ५ परिवारलाई "केही नहुनेका लागि हामी छौ'' अभियानले खाधान्न सामाग्री वितरण गरेका छन् । युवा ब्यबसायी गोबिन्द बुढाको आर्थिक सहयोगमा  खाधान्न सामग्री वितरण गरिएको हो । अभियानमा युवा तथा प्राध्यापकहरु समेतको उपस्थितिमा रहेका थिए ।  घोडाघोडी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद

खोटाङ जिल्लामा ४९ जना जसपामा प्रवेश

असोज २१, खोटाङ । खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकमा जनता समाजवादी पार्टीमा कमल गुरुङको अध्यक्षतामा ४७ सदस्य समिति रूपान्तर भएको छ । रुपान्तरण कार्यक्रमकै अवसरमा जसपाको पालिका कार्यालयको पार्टीको केन्द्रिय सदस्य तथा प्रदेश सचिव सुर्य राईले उद्घाटन गर्नु भएको छ । रुपान्तरण कार्यक्रममा नेकपा लगाएत विभिन्न पार्टी परित्याग गरि ढकम राई

क्यानसर पीडित बृद्वलाई आदिवासी महासंघको आर्थिक सहयोग

बेलबारी । बेलबारीका क्यान्सर पिडित एक बृद्धालाई नेपाल आदिवासी जनजाती महासंघ बेलबारीले आर्थिक सहयोग प्रदान गरेको छ ।बेलबारी २ लालभित्ति निवासी ७५ बर्षिय मनमाया लिम्बुलाई मंगलबार महासंघका अध्यक्ष तिलक राईले सहयोग रकम प्रदान गरेका हुन् । निम्न आर्थिक अवस्था भएका कारण बृद्धाको उपचारमा समस्या उत्पन्न भएपछि सहयोगको लागि अपिल गरीएको

जागौ विराटनगर अभियानले डा.केसीका माग प्रति ऐक्यबद्धता जनाउदै

असोज २०, विराटनगर । स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति १९ औ पटक अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउदै जागौ विराटनगर अभियानले प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चोकमा भएको विरोध प्रदर्शनमा धेरैको संख्यामा डा.केसीका समर्थकहरु सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका थिए । दिउसो करिब ३ बजेबाट सुरु भएको प्रदर्शनमा डा.

रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी बेलबारीमा संचालन

असोज १९, बेलबारी । आधुनिक किसिमबाट कपाल र अनुहारको सौन्दर्यको लागी रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी गत आईतबार देखि संचालनमा आएको छ । बेलबारीको इलाका प्रहरी कार्यलयको अगाडी रहेको घरको दोस्रो तल्लामा अबस्थित रहेको छ । सैलुन पस्न साथ एसीको चिसो हावा, वाईफाईपको ब्यबस्था, टेलिभिजन सहित रहेको सैलुनमा छुट्टै वाईटिङ