भारतीय सेनाध्यक्ष नरवणे काठमाडौ आईपुगे

कात्तिक १९, काठमाडौ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । नेपालको प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनी ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको

राष्ट्रपतिको निर्बाचन मतमा बाइडेन अगाडि

कार्तिक १९, बेलबारी । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको छ । अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ

कार्तिक १८, बेलबारी । प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा जनता समाजबादी पार्टीका कार्यकारिणी समितिको सदस्य लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छ । कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेटमा रहेका छन् । मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्नु

के छ प्राबधान ! के मतदान नगर्ने अमेरिकी नागरिकलाई कारवाही हुन्छ ? कुन–कुन देशमा छ अनिवार्य प्रावधान ?

कार्तिक १८, बेलबारी । अमेरिकी राष्ट्रपतिको चुनाव आज हुँदैछ । चुनाव अघिका विभिन्न मत सर्वेक्षणहरुले डोनाल्ड ट्रम्पका प्रतिद्वन्दी जो बाइडनलाई प्रतिस्पर्धामा अगाडि देखाएको छ । यस वर्षको अमेरिकी राष्ट्रपतिको चुनावमा हालसम्मकै सबैभन्दा बढी मतदाता उपस्थित हुने अनुमान गरिएको छ । उसो त विगतका केही चुनावदेखि नै अमेरिकामा मतदाताहरुको संख्या क्रमैसँग

आज हुने अमेरिकी राष्ट्रपति चुनाबमा, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा

कार्तिक १९, बेलबारी । अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

जनता समाजवादी पार्टी धरानका नेता गजेन्द्र इस्वोको निधन

कार्तिक १८, बेलबारी । जनता समाजवादी पार्टीका नेता तथा भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको आन्दोलनका प्रमुख अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ । उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा आज विहान निधन भएको हो । नेपालमा भएको भूपू गोर्खा सैनिकहरुको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्वमा महत्त्वपूर्ण भुमिका

मंगलबार हुने अमेरिकाको राष्ट्रपति पदको निर्वाचनमा, कसले मार्ला बाजी ?

मधुकरी अधिकारी कार्तिक १७, बेलवारी । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो

भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

कार्तिक १७, बेलबारी । चितवनको भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना चितवनका पुरुष छन् भने अर्की धादिङकी महिला हुन् । अस्पतालका अनुसार भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुषको निधन भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनी

२४ घण्टामा २३ जनाको निधन, नयाँ ३५ सय १७ संक्रमित थपिए

कार्तिक १६, काठमाडौं । नेपालमा थप ३५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो । यो सँगै, हालसम्म नेपालमा कुल १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा २२ सय ६४ जना कोरोना संक्रमित

युवा ब्यबसायी वसन्त बान्तावा राईद्दारा भाउन्ने युथ क्लबलाई जर्सी प्रदान

कात्तिक १२, बेलबारी । भाउन्ने युथ क्लब बेलबारी १० लाई बेलबारी ११ निवासी मल्टीमिशन ट्रेनिङ सेन्टर धरानका प्रोप्राइटर वसन्त बान्तावा राईले २० हजार रकम बराबरको १ सेट जर्सी दिएका छ्न । जर्सी बितरण कार्यक्रमको प्रमुख अतिथि बेलबारी-१० वडा अध्यक्ष गङ्गा बहादुर याख्खा थिए । भाउन्ने युथ क्लाबलाई बेलबारी ११ लक्ष्मीमार्गका