हिंसाविरुद्धका अभियान बर्षभरि चलाउँछौँ।

 बेलबारीमा लैङ्गिक हिंसा निवारण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा भएको उक्त कार्यक्रम महिला जनप्रतिनिधिलाई हरेक वडामा अभियन्ताको रुपमा काम गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक ढाका पराजुलीले बताइन्। कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं १ की सांसद यशोदा

मुलुक आर्थिक विकास र संमृध्दिको यात्रामा बढिरहेको छ :– मुख्यमन्त्री राई

माङ्सेबुङ । प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले मुलुक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठेको बताएका छन् । उनले नागरिकहरुलाई शान्ति, एकता र सद्भावका पक्षमा

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको “अर्थ राजनीतिक विमर्श” पुस्तक बजारमा

बेलबारी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ पुस्तक “अर्थ राजनीतिक विमर्श” प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिकवाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् । अर्थ–राजनीतिक विमर्श पुस्तकले सबै राजनीतिक नेता, विकास समृद्धिका आकांक्षी, नीति–निर्माता र विशेषत, जिज्ञासु

महाधिवेशन बाघ हो?किन यति धेरै डर?

 तारा पराजुली   प्रिय क्याप्टेनहरु! यतिबेला तपाईंहरुलाई `प्रिय`शब्दले सम्मान स्वरुप सम्बोधन गरिरहँदा मनमा भने अनेक आशङ्काको ज्वारभाटा उठिरहेछ।र त मनमनै कामना गरिरहेकी छु।प्रिय मान्छेहरुबाट कुनै अप्रिय निर्णय नहोस् भनेर।तपाईंहरुको विवेक र लचकताभन्दा शक्तिशाली मेरो मनोकामना नहुन सक्छ तसर्थ झरि पर्नुअघि छानों टाल्न अबेर नगर्नु बुद्धिमानी हुनेछ भनेर सम्झाइरहनु आवश्यक नहोला।

पान्थरको लुम्फाबुङमा जसपाको प्रशिक्षण

फेदेन । पान्थरको फेदेन नगरपालिका - ९ स्थित लुम्फाबुङमा जनता समाजवादी पार्टी, नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फेदेन नगरपालिका ९ न. वडा समितीको आयोजनामा भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य तथा लिम्बुवानका

ओली र प्रचण्डले छोडे पाटी र सरकार दुवै चलाउछौ :– मन्त्री पुन

रोल्पा । सतारुढ नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटी सदस्य तथा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । रोल्पाको लाकुरीमा सोमबार ३३११ केभी सबस्टेशनको उद्घाटन समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका

बेलबारीमा अस्पताल भवनको शिलान्यास – ( फोटो फिचर )

बेलबारी । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न संघीय सरकारको कार्यक्रम अन्तर्गत सोमबार बेलबारी वडा ४ बुधबारेमा १५ शैया अस्पताल भवनको शिलान्यास कार्यक्रम सम्मपन्न भएको छ । कुल १३.५ कठ्ठा क्षेत्रफलमा निर्माण हुने अस्पताल भवनको सोमबार बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका हुन । १८

उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव’ गरिँदै

 किरात राई लेखक संघले किरात समुदायको महान् चाड उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव–२०७७’ आयोजना गर्ने भएको छ । महोत्सव आगामी पुस ११ र १२ गते गरिनेछ । नेपाली पात्रो अनुसार यसवर्ष साकेला उधौली आगामी पुस १५ गतेदेखि सुरु हुन्छ । संघले महोत्सवमा राई समुदायका कला र साहित्य क्षेत्रका शिखर व्यक्तित्वहरुलाई

नेकपाको बृहत् राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न ,वैचारिक पार्टी निर्माणमा बिशेष जोड

भोजपुर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत् राजनैतिक प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । अरुण गाउँपालिका वडा नं ५ याकु वडा पार्टीको बिशेष आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। बिगत लामो समय यता पार्टीले कुनै पनि प्रशिक्षण कार्यक्रमहरु कार्यकर्ता तहमा गर्न नसक्दा राजनैतिक तथा बैचारिक समस्याहरु बढ्दै गईरहेका

खोर्सानेका युवाहरुद्वारा मगर परिवारलाई सहयोग

बेलबारी । बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय मगर परिवारलाई विभिन्न ठाउँ बाट प्राप्त हुन थालेको छ । ८४ बर्षिय टेक बहादुर पुलामी मगर र उनका श्रमती चन्द्र माया पुलामी मगर बिगत १७ बर्ष देखि नक्सलबारी जंगल नजिक चरम गरिबि र अभावमा बाच्दै आएका मगर दाम्पतीलाई खोर्सानेका केही युवा