लाल किल्ला असफल भो: खगेन्द्र माखिम
फिदिम । लुङरुप्पाको फोक्टेमा जसपा, नेपालको शनिवार कार्यालय उदघाटन भएको छ । माओवादीको प्रभावित एरिया मानिने यो बिकट ठाउँमा आज जसपा, नेपालका केस तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष, लिम्बुवान आन्दोलनका स्थापित युवा नेता खगेन्द्र माखिम प्रमुख अतिथिको रूपमा पुगेका थिए । माखिमले खुला सभामा बोल्दै भने "लुङरुप्पाको यो फोक्टेमा आज

