लायन्स कलब बेलबारीद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग – Satabdi News

लायन्स कलब बेलबारीद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग

बेलवारी,३ पुस ।  लायन्स कलब बेलबारीले प्रविन गिरि बचाउ अभियान अन्तर्गत शुक्रवार मिर्गौला पीडित प्रविन गिरीलाई १७ हजार रकम सहयोग प्रदान गरेका छन् ।

बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन हुँदै आईरहेका छन् ।

प्रविन गिरी बचाउ अभियानका अभियान्ता रोमन वाम्बुले राईले सहयोग गर्नु हुने लायन्स कलब लगाएत सम्पुणर्लाई धन्यवाद व्यक्त गरेका छन् ।

सहयोग रकम लायन्स क्लबका अध्यक्ष खेम गौतमले हस्तान्तरण गरेको हो ।

ब्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लायन्स कलब बेलबारीद्धारा मिर्गौला पीडित गिरीलाई..." A few seconds ago

सम्बन्धित खवर