उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव’ गरिँदै

 किरात राई लेखक संघले किरात समुदायको महान् चाड उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव–२०७७’ आयोजना गर्ने भएको छ । महोत्सव आगामी पुस ११ र १२ गते गरिनेछ । नेपाली पात्रो अनुसार यसवर्ष साकेला उधौली आगामी पुस १५ गतेदेखि सुरु हुन्छ । संघले महोत्सवमा राई समुदायका कला र साहित्य क्षेत्रका शिखर व्यक्तित्वहरुलाई

नेकपाको बृहत् राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न ,वैचारिक पार्टी निर्माणमा बिशेष जोड

भोजपुर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत् राजनैतिक प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । अरुण गाउँपालिका वडा नं ५ याकु वडा पार्टीको बिशेष आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। बिगत लामो समय यता पार्टीले कुनै पनि प्रशिक्षण कार्यक्रमहरु कार्यकर्ता तहमा गर्न नसक्दा राजनैतिक तथा बैचारिक समस्याहरु बढ्दै गईरहेका

खोर्सानेका युवाहरुद्वारा मगर परिवारलाई सहयोग

बेलबारी । बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय मगर परिवारलाई विभिन्न ठाउँ बाट प्राप्त हुन थालेको छ । ८४ बर्षिय टेक बहादुर पुलामी मगर र उनका श्रमती चन्द्र माया पुलामी मगर बिगत १७ बर्ष देखि नक्सलबारी जंगल नजिक चरम गरिबि र अभावमा बाच्दै आएका मगर दाम्पतीलाई खोर्सानेका केही युवा

अभियान्ता रोमन वाम्बुले राईद्वारा असहाय परिवारलाई सहयोग

बेलबारी । भनिन्छ सहयोग गर्न धन हैन मन चाहिन्छ । यश भनाइलाई पुष्टि गर्दै बेलबारीका एक सामाजिक अभियान्ता रोमन वाम्बुले राई गरिब, दुखी, असाहयको सारथिको पात्र बन्दै आएका छन । बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय परिवारलाई सामाजिक अभियान्ता रोमन वाम्बुले राईले सिरक डस्ना, खाध्ययन सामान सहित रकम सहयोग

फेदाप गाउँपालिकामा जसपा, नेपाल समायाेजन

तेह्रथुम । जनता समाजवादी पार्टी, नेपाल तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाको समायोजन कार्य सम्पन्न भएको छ । समाजवादी पार्टी र राजपा बीचको एकता पछि गाउँ गाउँमा समायोजन कार्य तीब्र रूपमा जारी रहेको बेला फेदाप गाउँपालिका समायाेजन भएकाे हाे । गंगा कुरुम्बाङकाे अध्यक्षतामा शनिवार एक कार्यक्रमा बिच ३३ सदस्यीय समिति समायाेजन भएकाे

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक

कार्तिक २५, बेलबारी । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९९ हजार ७६० जना पुगेको छ । सो तथ्यांक मंगलबार स्वास्थ्य मन्त्रालय बताएको छ । यता, पछिल्लो २४ घण्टामा ८ सय ५३ जना

एक दिनमा थपिए २९ सय ९ जना कोरोना संक्रमित, निको हुने ४५ सय

कार्तिक २१, बेलबारी । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८८ हजार ८८३ जना पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यता, पछिल्लो २४ घण्टामा ४५

कोरोना संक्रमित युवतीद्दारा झुन्डिएर आत्माहत्या

कार्तिक २०, बेलबारी । दमककी एक जना कोरोना संक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी

चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा अमेरिकी सेयर बजारमा पनि बढोत्तरी

कार्तिक २०, काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा सेयर बजारमा पनि सुधार आउने क्रम बढेको छ । मत परिमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेनतर्फ केन्द्रित भएको छ । यसअघि पनि उनले चुनाव जित्ने प्रक्षेपण हुँदा सेयर बजार सकारात्मक बनेको थियो । तथापि, अन्तिम परिणाम आइसकेको छैन

वाइडेनले राष्ट्रपति पद जितको अन्तिम संघारमा

कार्तिक २०, बेलबारी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार राबाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा