ऐतिहासिक सागुरिगढि फेसबुक ग्रुप द्वारा बृद्ध आश्रमलाई राहत बितरण
कार्तिक ९, बेलबारी । स्थानीय पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले स्थापना भएको "ऐतिहासिक सागुरिगढि" फेसबुक ग्रुपका एडमिनहरुको सक्रियतामा धनकुटा स्थित बिस्रान्ति बृद्ध आस्रममा विभिन्न राहत र नगद दक्षिणा बितरण गर्दै वृद्धहरु संग सामुहिक दशै मनाएको छ । सामाजिक संजाल फेसबुकमा fake couple प्रतियोगितामा जितेको पुरस्कार राशि र अन्य बिभिन्न दाताहरुको सहयोग

