महोत्तरी काग्रेसका नेता सुरेन्द्र सिंहको निधन – Satabdi News

महोत्तरी काग्रेसका नेता सुरेन्द्र सिंहको निधन

महेश महन्तो

कार्तिक ४, महोत्तरी । मनरा सिस्वा -२, कट्टी निवासी नेपाली काग्रेसका पूर्व जिल्ला उपाध्यक्ष तथा साल २०६४ को प्रथम संविधान सभाका नेपाली काग्रेसका प्रत्यासी उमेदवार समेत रहनु भएका स्वर्गी श्री सुरेन्द्र सिंहको निधन भएको छ ।

सिंहको श्रद्धाञ्जली सभामा उपस्थित हुनु भएका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा. सरोज सिंहद्दावरा स्वार्गी श्री सुरेन्द्र सिंह ज्यूको पार्थिक शरीरमा माल्यार्पण गर्दै,राज्य मन्त्री कुशवाहाले महोत्तरीले एउटा सवाल, मितव्ययी तथा समाजको भलो सोच्ने नेता गुमाएको दु:ख व्यक्त गर्दै हार्दिक समवेदना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महोत्तरी काग्रेसका नेता सुरेन्द्र सिंहको निधन" A few seconds ago

सम्बन्धित खवर