कार्तिक ०३ देखि ०६ गते सम्म बेलबारी नगरपालिकाको सेवा प्रवाह बन्द रहने – Satabdi News

कार्तिक ०३ देखि ०६ गते सम्म बेलबारी नगरपालिकाको सेवा प्रवाह बन्द रहने

कार्तिक ३, बेलबारी । बेलबारी नगरपालिकाको कार्यलय र नगरपालिका मातहतका सबै बडा कार्यलय कार्तिक ३ गते देखि ६ गते सम्म बन्द रहने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गदै बन्द रहने जानकारी गराएको हो ।

विश्व व्यापीरुपमा फौलिएको नोबेल कोरोना भाईरसका कारण बेलबारीमा पनि दिनहु दिन संक्रमितको संख्या बढिरहेको र नगरपालिकामा रहेको राष्ट्रसेवक कर्मचारीलाई पनि कारोना भाईरस देखिएकोले कार्यलय बन्द रहने सुचनामा उल्लेख गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कार्तिक ०३ देखि ०६ गते सम्म बेलबारी नगरपालिकाको..." A few seconds ago

सम्बन्धित खवर