ओलीसंगै पुरानो संसदीय ब्यवस्था समेत फ्याक्नु पर्छ: खगेन्द्र माखिम

पान्थर । जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले ओली सँगै पुरानाे संसदिय व्यवस्था फ्याक्नु पर्ने बताउनु भएकाे छ । पान्थरको तुम्बेवा गाउँपालीका समायोजन कार्यक्रममा बाेल्दै माखिमले साे कुरा बताउनु भएकाे हाे । समायोजन कार्यक्रमकाे प्रमुख अतिथी रहनु भएका माखिमले "संसद विघटनको प्रसंग निकाल्दै

ओलीकाे कदम लाेकतन्त्र माथिकाे ‘कु’ – सञ्जय राई

बिराटचाैक । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सञ्जय राईले केपी ओलीले संसद विघटन गरेर लाेकतन्त्र माथि 'कु' गरेकाे आराेप लगाउनुभयाे । समाजवादी विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस ईकाई समितिद्वारा सुन्दरहरैचा स्थित बिराटचाैकमा आयाेजित विराेध सभामा बाेल्दै साे आराेप लगाउनु भएकाे हाे । भाषणमा लाेकतन्त्रकाे हिमायती हुँ भन्ने ओलीले संसद विघटन

समाजवादी विधार्थी युनियनद्वारा विरोध प्रदर्शन (तस्वीर)

विराटचोक । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ०५ गते गरेको संसद बिगठनलाई आपत्ति जानउदै समानवादी विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेका छन् । मंगलबार अपरान्ह मोरङको बिराटचोकमा भएका कार्यक्रममा सहभागीहरुले ब्यानर र पेलेकाड देखाएर विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा समाजवादी विद्यार्थी युनियन केन्दि«य उपाध्यक्ष संन्जय राईले, ‘प्रधानमन्त्री आलीले चालेको

संसद विघटन अंसवैधानि कदम नेकपा अरुण

भोजपुर । संसद विघटन बिरुद्ध अरुण गाउँपालिले प्रेस विज्ञप्ति मार्फत भर्त्सना गरेको छ । विज्ञप्तिमा पौष ५ गते सरकारले गरेको संघीय संसदको प्रतिनिधि सभा बिघटन असैवधानिक कदम भएको ठहर गर्दै देश र जनताको पक्षमा अडिक रहन पार्टी केन्द्र लाई हार्दिक अपिल गर्दछौ । टुट , फुट , विभाजन र जनताको

बेलबारीमा दुर्घटना, मुख्यमन्त्री राईले नदेखे जस्तो गरे

बेलबारी । सोमबार दिउँसो बेलबारीका जनक पोखरेल घरबाट लक्ष्मीमार्ग तर्फ जाँदै थिए । उनले पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे भन्ने स्थानमा दुर्घटनामा परेका दुईजना सडकमै लडिरहेको देखे । लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाललाई फोन गरे । कांग्रेसको विरोध सभाको सुरक्षाका लागि पुगेका उनको फोन उठेन

प्रचण्ड निकट थापा र भट्टले दिएनन् राजिनामा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् । प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री

७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि

अख्तियार प्रमुखमा प्रेमकुमार राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दिएका छन् । ‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर राईको नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका

आगलागीबाट १३ बर्षीय बालकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१४ झटियायीमा घुरको आगोले घर जल्दा १३ बर्षीय बालकको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते समेत भएका छन् । शनिबार राति घुरमा बालेको आगोले घर जल्दा राजेशकुमार दासका १३ वर्षीय छोरा रविन दासको मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी, ७ वर्षीय छोरा

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद बिगठन, ०७८ बैशाख १७ र २७ गते निर्वाचन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिदिएकी छिन्। आइबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गरिदिएकी हुन्। मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्। संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा