ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेज्याे – डा. भट्टराई

विराटनगर । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेजेकाे आराेप लगाउनु भएकाे छ । प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्ने खालको कानुनहरू बनाएर मुलुकलाई संकट

प्रदेश नं १ स्तरीय नकआउट फ़ुटबल प्रतियोगिता आज बाट शुरू

पुस २४, बेलबारी । नेपाल मगर संघ बेलबारी वार्ड न १ कमिटीको आयोजना तथा जन ज्योति क्लब नक्सलबारीको व्यवस्थापनमा माघे संक्रान्ति प्रदेस न १ स्तरीय खुल्ला नक आउट फ़ुटबल प्रतियोगिता २०७७  कार्यक्रम प्रमुख अतिथि नेपाल फ़ुटबल संघ मोरंगको अध्यक्ष दीपेन्द्र धिमालले पानसमा बत्ती बालेर उद्द्घाटन गरी आजबाट शुरू भएको छ

देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा अमर राई निर्वाचित

२४ पुस, केराबारी । श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूह केराबारीको अध्यक्षमा अमर राई निर्वाचित भएका छन् । शुक्रबार भएको श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन । प्रतिद्वन्द्वी हरि विष्टलाई राईले ८५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । राईले १८६ मत

एकैपटक ७ वटा वडाकार्यलय बनाउँदै बेलबारी नगरपालिका

१५ पुष । बेलबारी नगरपालिकाले एकै पटक सात वटा वडामा वडा कार्यलयहरु निर्माण गर्ने भएको छ।नगरपालिकाको आफ्नै वडा कार्यलयहरु नहुँदा भाडामा काम चलाउनुपर्ने भएकोले आर्थिक व्ययभार सँगसँगै दैनिक सेवा प्रवाहमा समेत असजिलो भएकोले आफ्नै कार्यलय बनाउन लागिएको नगरपालिकाको कार्यलयले बताएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरि वडा नं ६ को

काङ्ग्रेस, कम्युनिष्ट पञ्च भन्दा १० गुणा बढि भ्रष्टाचारी – खगेन्द्र माखिम

मधुमल्ला । जनता सममजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य खगेन्द्र माखिमले काङ्ग्रेस, कम्युनिष्ट पञ्चेहरु भन्दा १० गुणा बढि भ्रष्टाचारी भएकाे आराेप लगाउनुभयाे । मिक्लाजुङ, मधुमल्लामा साेमबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै माखिमले समाज बदल्नुकाे सट्टा पुराना पार्टी भ्रष्टाचारमा लिप्त भएकाे बताउनुभयाे । उहाँले काङग्रेस र कम्युनिष्ट पार्टि थाेत्राे भएकाे बताउनु

बेलबारीमा कांग्रेसद्वारा विरोध प्रदर्शन कार्यक्रम ( तस्वीर )

पुस १३, बेलबारी । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ०५ प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले सोमबार बेलबारीमा विरोध प्रदर्शन गरेको छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको विरोध कार्यक्रममा सुन्दरहरैचाको विराटचोक देखि सुरु भएको ¥याली बेलबारीको पश्चिम बसस्टेनमा आएर कोणसभामा भएको थियो । संसद विघटनको विरोधमा कांग्रेसले

ओलीले संसद विघटन गरेर देशमा आगो लगाए: खगेन्द्र माखिम

मिक्लाजुङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले संसद विघटन गरेर ओलीले देशमा आगो लगाएकाे आराेप लगाउनु भयाे । पान्थर जिल्लाको सुदुर दक्षिण तर्फको अन्तिम गाउँ मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ८ दुर्दिम्बाको हाङसारीमा आईतबार आयाेजित विशेष प्रशिक्षण कार्यक्रम बाेल्दै माखिमले पार्टी भित्रको आन्तरिक

नगरपालिकाद्वारा १२ सहयोगापेक्षीको उद्दार

११ पुष । बेलबारी नगरपालिकाले नगरभित्रका १२ जना बेसहारा,अशक्त,अनाथ,सडक मानवहरुको उद्दार गरेको छ। नगरपालिका क्षेत्रभित्र नाङ्गो आकाश ओडेर चिसो भुँईमा भोकभोकै जीवन गुजारिरहेका सहयोगापेक्षीको मानवसेवा आश्रम विराटनगरको संरक्षणमा रहनेगरि उद्धार गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्। उपप्रमुखको अगुवाइमा नगर क्षेत्रभित्रको सडक र गाउँमा रहेका तीन महिला दुई बालबालिका सहित १२

धिमाल परिवारलाई आर्थिक सहयोग

उर्लाबारी । उर्लाबारी २, भुसीका आर्थिक रुपमा विपन्न मुटु राेगी फागुनी धिमालकाे उपचारका लागि बेलायतमा कार्यरत नेपालीहरुले आर्थिक सहयाेग गरेकाे छ । बिहिबार बेलायतमा कार्यरत नेपाली समाजसेवीहरु लोकेन्द्र तबेबुङ, दिलसिङ मेन्याङ्बो, नरेन्द्र माबोहाङ र यूमा लिम्बुको पहलमा संकलित ३० हजार रुपैयाँ रकम पिडित परिवारलाई सहयाेग गरेकाे हाे । मान माबोहाङ,

प्रतिनिधि सभा विघटन हुन सक्दैन :- सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनबारे ४ दिनपछि मुख खोलेका छन् । बुधबार विज्ञप्‍ति जारी गरी उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन् । यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण