नागरिकलाई आत्मनिर्भर  बनाउँने अभियानमा छौँ ।

२९ माघ बेलबारी । बेलबारी नगरपालिकाले मत्स्यपालक किसानहरुलाई कृषि चुना वितरण गरेको छ।बिहिवार एक कार्यक्रमका बीच उक्त सामग्री किसानहरुलाई वितरण गरिएको बेलबारी नगरपालिकाका पशुपन्छी शाखा प्रमुख बाबुराम खड्काले बताए। नगर क्षेत्रभित्रका ४५ जना मत्स्यपालक किसान र फर्म संचालक व्यवशायीहरुलाई २१ क्विन्टल कृषि चुना वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्

दुई बर्ष भित्र १४ लाख परिवारलाई लालपुर्जा वितरण गर्ने

माघ २७, काठमाडौँ । सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४

युवा सरोकार मञ्चद्वारा वातावरण संरक्षण तथा अन्तर्कियात्मक कार्यक्रम समपन्न

बेलबारी । युवा सरोकार मञ्च बेलबारीले आयोजना गरेको चार दिने वातवरण संरक्षणमा विध्यार्थीहरुको भुमिका तथा अन्तर्कियात्मक कार्यक्रम सोमबारबाट सुरु भएको छ । बेलबारी ४ को कसेनी माविमा सोमबार गरीएको पहिलो कार्यक्रम सकरात्मक रुपमा सम्पन्न भएको युवा सरोकार मञ्चका अध्यक्ष रिषि राईले बताएका छन् । वातवरण सफा र स्वच्छ राख्न विध्यार्थीहरुको

जन्मदिनको अवसरमा असहाय वृद्ध परिवारलाई सहयोग 

बेलबारी । सामान्यता मान्छेले आफ्नो जन्मदिन घुमघाम गरेर , खानपिन गरेर , अथवा भेटघाट गरेर मनाउने गर्दछन । तर मेनुका याम्फुले एक असहाय वृद्ध परिवारलाई खाध्ययन लगायत आर्थिक सहयोग गरि फरक तरिकाले मनाएका छन । सानै उमेरमा समाजसेवामा लागेका याम्फु मानव सेवानै उतृष्ट कर्म हो भन्ने मान्यता राख्दछन । कलिलो

सोनाम ल्होछारको अवसरमा इटहरीमा खेलकुद र बृहत साँस्कृतिक कार्यक्रम हुने

तामाङ्ग जातीको मौलिक चाड सोनाम ल्होछार(नयाँ वर्ष)को अवसरमा इटहरीमा खेलकुद तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । इटहरी- ३ मा रहेको उर्गेन छ्योइलिङ् गुम्बाको मुख्य आयोजना र सिद्धार्थ युवा समुहको संयोजनमा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम, तामाङ्ग मौलिक मेला र प्रदेश स्तरीय फुटबल “दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट

दशनामी ग्रुपद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग

बेलवारी । दशनामी युवा ग्रुपले प्रविन गिरि बचाउ अभियान अन्तर्गत मिर्गौला पीडित प्रविन गिरीलाई ७५ हजार २ सय ७५ रकम सहयोग प्रदान गरेका छन् । बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन

वरिष्ठ नेता राईद्वारा अति विपन्नलाई सिरक प्रदान

नरेश विश्वकर्मा जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सुनसरीको रामधुनी नगरपालिकाको वडा नं ६ र ७ का १८ जना अति विपन्न परिवारलाई जाडोमा फाईवर सिरक प्रदान गर्नु भएको छ । माघ १३ गते सुनसरीको रामधुनी वडा नं ६ मा पार्टीको नगर कमिटीको आयोजनामा ६ नं वडा कमिटी समायोजन तथा

सिद्धार्थ नकआउट फुटबल प्रतियोगितालाई आर्थिक तथा प्राविधिक सहयोग

माघ २३ गते देखि सुचारु हुन लागेको स्व.दिलेन्द्र राई स्मृती नकआउट सिद्धार्थ गोल्डकपलाई सहयोगार्थ आर्थिक र प्राविधिक सहयोगहरु प्राप्त हुने क्रम जारी रहेको छ । आयोजक टिमका खेलाडी हाल मनाङ्ग मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका स्ट्राईकर उमेश राई र आयोजक टिमका टिम क्याप्टेन विष्णु फुयाँलले शताब्दी न्युजसंग कुरा गर्दै प्रतियोगिताको

प्रकृतिद्वारा बालबिकास केन्द्रलाई सहयोग

  नरेश विश्वकर्मा  धरान २० देवीगाउँमा रहेको जनजागरण बालबिकास केन्द्रलाई प्रकृति बचत तथा ऋण सहकारी सँस्था लि. धरान १२ ले आफ्नो ११औं वार्षिक उत्सवको अवसरमा ३ थान टी(टेवल,१२ थान प्लाष्टिक टुल (पिर्का), १३ मिटर फाईवर म्याट सहित १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ । हिउँदको महिना कठ्याङ्ग्रिदो जाडोमा समेत

सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता हुने

इटहरी । फुटबल खेलाडीको उर्वर क्षेत्र रहेको इटहरी(३ मा सिद्धार्थ युवा समुहको आयोजनामा प्रदेश स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सुनसरी, मोरङ्ग, झापा र उदयपुरका पुर्वमा प्रतिष्ठित आठ वटा क्लबहरुले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने र प्रतियोगिता माघ २३ गते देखि सुरु भई फाइनल माघ ३० गते सोनाम