सून्दरहरैंचा उधोग बाणिज्य संघको नवौं साधरणसभा बाट अध्यक्षमा कृष्ण रिजाल निर्वाचित

बिराटचोक , मोरंग । सून्दरहरैंचा उधोग वाणिज्य संघको नबौं बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न यस संघको निर्वाचनबाट अध्यक्षमा कृष्णप्रसाद रिजाल नेतृत्वमा रहेको अधिकांस सदस्य विजयी भएका छन् । निर्वाचन बाट प्रथम उपाध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना ,महासचिवमा नारायण कार्की, वाणिज्य सचिवः उज्वल थापा ,

मुस्कुराउँदै काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाडौं। काठमाडौं उपत्यकाकावासीको लामो समयदेखिको सपना आजबाट पूरा भएको छ । काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बिशेष योजनासहित कामलाई तीब्रता  परिणाम स्वरुप आज मेलम्चीको पानी मुस्कुराउँदै काठमाडौंको सुन्दरीजल आइपुगेको छ । मेलम्चीबाट १२ दिनअघि सुरुङमा पानी हालिएको थियो । सो पानी आज सुन्दरीजल आइपुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बटन

पुनर्जीवनपछि प्रतिनिधिसभा बैठक : बहिष्कार, नाराबाजी र स्थगित

पुनर्जीवनपछि प्रतिनिधिसभाको बैठक आइतबार बसेको छ । बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाए । त्यसपछि उनले संक्षिप्त मन्तव्य राखे । नेकपा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विशेष समय लिएर धारणा राखे । उनले सरकारको औचित्यमाथि नै प्रश्न उठाउँदै अध्यादेश पेस हुन नसक्ने बताए ।

प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै सो समूहले बैठक बहिस्कार गरेको हो । बैठकमा विषय लिएर सो समूहका सांसद भीम रावलले  अध्यादेशहरू पेस गर्न आफूहरूको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले बस्न आग्रह गरे

नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलले पाए, एमाले र माओवादी साविकको पार्टी रहने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगले गरेको निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेको हो । एमाले र माओवादी साविकको पार्टी रहने फैसला सर्वोच्चले गरेको छ । कोस्टमा नेकपा लेखेर सत्तारुढ दललाई मान्यता

खिम्बुले राई एकता समाजको चौथो अधिवेशन चैत्र १ देखि ३ सम्म

फागुन २२ - सम्बाददाता झिल खिम्बुले। वान्तावाको एक पाछा किरात खिम्बुले राईहरुको केन्द्रिय अधिवेशन यहि चैतमा हुने भएको छ। भोजपुरको अरुण गाउपालिका वडा नम्वर ४ र्याङ्ग मा अधिवेशन हुन लागेको सस्थाका केन्द्रिय अध्यक्ष निल कुमार खिम्बुले राईले वताएका छन् । २०७७ चैत्र १,२ र ३ गते सस्थाको चौथो अधिवेशन गर्न

नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र

काठमाडौं । संसद अधिवेशनको पूर्वसन्ध्यामा नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकताको लागि संवादमा जुटिरहेका छन् भने दुवै पक्षका विशेषगरि पूर्व एमालेका सांसदहरु कांग्रेसलाई प्रधानमन्त्री बनाउन नदिन नेकपाबाटै सरकारको नेतृत्वको पक्षमा लबिङ गरिरहेका छन् । विहीवार दिनभर सिंहदरवारभित्र बाहिर नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेता तथा सांसदहरु नेकपाकै नेतृत्वको सरकारको लबिङमा

अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो। संसदीय दलको नेता चयन

विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को बीचमा भएको तीन बुँदे सम्झौतालाई स्वागत गरेका छन् । सशस्त्र आन्दोलनमा रहेका नेकपा विप्लव समूह शान्ति प्रकृयामा आउनु राम्रो काम भएको बताउँदै यसलाई राजनीतिमा सकारात्मक कदमको रुपमा लिनुपर्ने बताए । ‘अब देशमा सशस्त्र

‘रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुन्छ’ वरिष्ठ नेता राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे आफुहरु आन्दोलनमा जाने बताएका छन् । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जसपा पार्टीका वरिष्ठ नेता महतोले रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताएका हुन् । कार्यक्रममा महतोले भने, ‘रेशमलाई अब जेलमै राखिरहने तागत