विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति
१ गते , चैत्र। काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता हुने भएको छ । विप्लव र सुशीलद्वारा शनिबार संयुक्त रुपमा जारी तीन बुँदे सहमतिमा क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य

