खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद खिम्बुले

भोजपुर चैत ४ । सम्वाददाता झिल खिम्बुले - वान्तावाको एक पाछा किरात खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद राई निर्वाचित भएका छन् । भोजपुर जिल्लाको अरुण गाउपालिका वडा न: ४ र्याङ्ग स्थित केन्दृय कार्यलयमा भएको चौथो अधिवेशनले राईलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरिएको हो। चैत १, २ र ३ गते

रेशम चौधरीलाई छोड्ने प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद रेशम चौधरीलाई जेलबाट रिहा गराउने प्रक्रिया अगाडि बढेको छ। टीकापुर विद्रोहमा मुछिएका अन्य थारु नेता तथा कार्यकर्ताहरुको सम्पूर्ण मुद्दाका कागजातहरु जिल्लाबाट गृहमन्त्रालयले झिकाउन थालेको हो। सरकारसँग वार्ताका लागि गठित समितिका सदस्य लक्ष्मण लाल कर्णका अनुसार सरकारले टीकापुर विद्रोहमा मुछिएका व्यक्तिहरुको कागजात झिकाउने काम

फेरि संसद बिघटन गर्छु, प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा

किन बोलाइन रास्ट्रपतिले सर्बदलिय बैठक ?

काठमाडौ । नेपालको राजनीति अहिले अन्योलताबाट गुज्रिएको छ। देशमा संविधान बनिसकेको छ। कुनै ठूलो बिद्रोह पनि चलिरहेको छैन ।तर पनि देश भने अस्थिरताको शिकार बनेको छ। यसैबीच नेपाली राजनीतिमा रास्ट्रपति समेत बिबादास्पद निर्णयमा हस्ताक्षर गरेर पटकपटक विवादमा परिन् ।सामान्य तरिकाले हेर्दा रास्ट्रपति आफैंमा एउटा कार्यकारी पद भने होईन तर पनि

रास्ट्रपतिले बोलाएको वैठक वहिस्कार गरौं : किराति

चैत ३ काठमाडौ - विघटित नेकपा का नेता तथा माओवादी केन्द्रका साम्सद सुदन किरातिले रास्ट्रपति विद्या भण्डारि ले बोलाएको सर्वदलिय बैठक बहिस्कार गर्ने वताएका छन् । मुलुकलाई बर्बाद पार्न ल्याएको बिधेयकलाई सुटुक्क हस्ताक्षर गरेर रास्ट्र प्रमुखको हैसियत कायम राख्न नसक्ने रास्ट्रपतिले बोलाएको बैठक वहिस्कार गर्न उनले सवैलाई अनुरोध गरेका छन्

जसपाको नेतृत्व मा सरकार बन्दै काँग्रेस र माओवादीले समर्थन गर्ने

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बन्ने सम्भावना बलियो भएको छ । यसका लागि तीनै दलबीच विभिन्न तहमा छलफल अगाडि बढिरहेको छ । जनता समाजवादी पार्टीले आज आन्तरिक बैठक बसेर समिकरणका लागि प्रस्ताव तयार गरेको छ । उसले सहमतिको प्याकेजसहित काँग्रेस

बेलबारी साना सहरी खानेपानी संस्थाको अध्यक्षमा धिमाल र गौतमको चर्चा

[caption id="attachment_8798" align="aligncenter" width="392"]            रुकमिणी धिमाल                                खेम प्रसाद गौतम[/caption] चैत २, बेलबारी । बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चैत ०७ गते चुनाव हुने भएको छ । संस्थाको

निर्मला पन्त हत्याकाण्ड लुकाउन वादलले एमाले छोडेन : सङ्ग्रौला

  चैत २ काठमाडौं ।   लेखक तथा राजनितिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले पुर्व माओवादी नेता राम बहादुर वादल निर्मला हत्या काण्डमा मुछिएको हुदा एमाले नछोडेको आरोप लगाएका छन् । उनले फेसबुक स्टाटस मा आफ्नो धारणा सार्वजानिक भनेका छन्  कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापा प्रधानमन्त्री

नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिको “चार- स” अभियान सम्पन्न

१ गते चैत्र ,२०७७। नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समिति को आयोजना तथा नेपाल मगर संघ पथरी सनिश्चारे मोरंगको व्यवस्थापनमा चार स अभियान सनिबार सम्पन्न भएको छ। मोरंग जिल्ला भरिका मगरहरु यस चार स अभियान नेपाल मगर संघको भवन पथरी सनिश्चारे मा भेला भै सम्पन्न भएका थिए। उक्त अभियान

बेलबारी खानेपानी सस्थामा सहमती हुन् सकेन, अब चुनाब हुने निश्चित

[caption id="attachment_8774" align="aligncenter" width="1130"] नेपाली कांग्रेसका नगर सभापति शम्भु भट्टराई[/caption] चैत्र १, बेलबारी । पटक-पटक बैठक बसी निकास निकाल्न खोजे पनि राजनीतिक दलहरुमा सहमती हुन् नसक्दा बेलबारी साना सहरी खानेपानी संस्थाको चुनाब हुने निश्चित भएको छ। नेपाली कांग्रेस पार्टीले अध्यक्ष पद नछोड्ने र नेकपा एमालेले पनि अध्यक्ष पदको दाबि गरेपछि