केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन, स्थानीय आक्रोशित
खनेन्द्र कुमार राई (अर्जुन) बेलबारी । मोरङको केराबारी गाउँपालिकामा फेरि खोला विवाद उत्पन्न भएको छ । केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । केराबारीदेखि धरान जोड्ने मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत खदम खोलामा करिब ६४ करोडको लागतमा सम्पन्न हुने गरी पुल निर्माण कार्य

