सर्वाेच्चमा पुनरावलोकनको लागि निबेदन दर्ता – Satabdi News

सर्वाेच्चमा पुनरावलोकनको लागि निबेदन दर्ता

 

काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेजको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावलोकनको निवेदन दिएका छन् ।

११ बजे पुग्ने भनिए पनि केही ढिलो गरी पुगेका अध्यक्ष प्रचण्ड निवेदन दर्ता गर्नेबित्तिकै सर्वाेच्चबाट फर्किए । उनीसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल र रघुजी पन्त पनि गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सर्वाेच्चमा पुनरावलोकनको लागि निबेदन दर्ता" A few seconds ago

सम्बन्धित खवर