कानुन मन्त्रि भानु भक्त ढकाललाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाई बिरोध प्रदशन

२८ गते चैत्र ,२०७७। नेपाल सरकार को कानुन मन्त्रि भानु भक्त ढकाल लाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाई बिरोध प्रदशन गरेका छन्। "सर्वहारा जनताको मुक्ति गर्छु भन्दै अर्बौंको भ्रष्टाचार" गरेको भनेर कुख्यात भ्रष्टाचारिको आरोपित ओलि क्याबिनेटका मन्त्री भानुभक्त ढकाल कानेपोखरि गाउँपालिका आउँदा नेविसंघ कानेपोखरी,तरुण दल कानेपोखरी, मावोबादी YCL कानेपोखरिले

विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि : पत्रकार महासंघको मतपरिणाम

२०७७ चैत २८ गते । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मतपरिणाम आइसकेको छ । रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मतपरिणाम आउन बाँकी रहेको उनले

भारतमा एकैदिन डेढ लाख नयाँ कोरोना संक्रमित भेटिए

२८ चैत, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक

बेलबारी बहुमुखी क्याम्पस , बेलबारीको साधारण सभा यहि चैत्र ३० गते हुने

चैत्र २७, बेलबारी । बेलबारी नगरपालिका वार्ड न ३ मा रहेको बेेलबारी बहुमुखी क्याम्पसको आफ्नै नया भवनमा संचालक समिति सहित सर्ववदलीय बैठक सम्पन्न भएको छ । बैठकमा बेलबारीका राजनितिक दलका प्रमुख लगायत प्रतिनिधिहरु, क्याम्पस प्रमुख, परिषद सदस्यहरु , सल्लाहकारहरुको उपस्तिथी रहेको थियो । बैठकमा नेपाली कांग्रेसका नगर अध्यक्ष शम्भु भट्टराई

भाउन्ने युथ क्लबद्धारा फुटबल खेलाडीहरुलाई सम्मान

बेलवारी ,चैत २७ ।  बेलवारीनगरपालिका वडा न. १० स्थित भाउन्ने युथ क्लबले फुटबल खेलाडीहरुलाई बधाई तथा सम्मान गरेको छ । भाउन्ने युथ क्लब (BYC), भाउन्ने, मोरङले जनकनन्दनी, खजुरी, धनुषामा ८ जिल्लाको फुटबल टिमहरु सम्मिलित तेस्रो अध्यक्ष गोल्डकप उपाधी जित्न सफल भएकोमा क्लबले बेलबारी-१०, भाउन्ने क्लब भवनमा बधाई तथा सम्मान कार्यक्रम

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ। दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन

थारु समुदायलाई कोटा छुट्याउन थारु आयोगको सिफारिस

२५ चैत, काठमाडौं । थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्‍दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक क्षेत्रमा थारु समुदायलाई समानुपातिक समावेशिताको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले

खानेपानी सस्थाको पुरानो समितिलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

चैत्र २५, बेलबारी । बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता सस्थाको नया निर्बाचित समिति र सस्थाका कर्मचारीहरुले निबर्तमान समितिलाई विशेष कार्यक्रम सहित सम्मान तथा बिदाई गरिएको छ। कार्यक्रममा निर्बर्तामान अध्यक्ष महेन्द्र सुबेदी, सचिव अमर बहादुर सुबेदी, कोशाध्यक्ष प्रताप थापा, सदस्यहरु होम पिथाकोटे, भगवती श्रेष्ठलाई कार्यक्रममा सम्मान सहित बिदाई गरिएको थियो

बेलवारीमा मोबाइल फोन मर्मत तालिम सुरु

बेलवारी, २२ चैत । बेलवारी नगरपालकिलाई लक्ष्तिगर्देँ गण्डकि मल्टिपल इन्ष्टिच्युट प्रा .लि को आयोजनामा आज (आइतवार) मोबाइल फोन मर्मत तालिक सुरु भएको छ । बेलवारी नगरपालिका वडा न १ नेपाल तमु बुदिष्ट्र गुम्वाको भवनमा मोबाइल फोन मर्मत तालिम सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला

प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने 

चैत २० शुक्रबार,२०७७ । देशका सम्पूर्ण अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ । प्रहरीबाहेक अन्य निकायबाट भएका अपराध र त्यसमा संलग्न व्यक्तिहरूको समेत एकीकृत रूपमा तथ्यांक राख्न लागिएको हो । कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना हुन लागेको हो । नेपालमा यसरी पहिलोपटक