एमसीसीबारे छलफल गरिन्न भन्दै चार पूर्व प्रधानमन्त्रीबाट बैठक बहिस्कार

  काठमाडौं । विवादित एमसीसी पारित गर्न साथ खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन जनामात्रै

ववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन

  काठमाण्डौ । नववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन गरिएको थियो । नववर्ष वि.सं. २०७८ लाई स्वागत गर्दै मंगलबार परिषदले काठमाण्डौ लगायत देश विभिन्न गाउँ÷नगरका मठ मन्दिर तथा सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो । विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित उक्त कार्यक्रमहरुमा परिषदका पदाधिकारी,

२४ घन्टामा नौ सय संक्रमित देखिए, ८१ बालबालिका:दैनिक बालबालिकामा संक्रमण बढ्दै

४ वैशाख २०७८, शनिबार ।  पछिल्लो २४ घन्टामा नौ सयजनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरूमध्ये ८१ जना विद्यालय उमेर समूह (१९ वर्षमुनिका)का बालबालिका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६ हजार एक सय ५८ नमुना परीक्षण गर्दा नौ सय संक्रमित फेला परेका हुन् । उनीहरूमध्ये भारतीय नाका हुँदै नेपाल प्रवेश गरेका

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे बालुवाटारमा बस्न लागेको हो । कोरोनाभाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई

अब जग्गाको नक्सा घरबाटै

३ बैशाख २०७८, शुक्रबार । बैंक कारोबार वा अन्य प्रयोजनका लागि जग्गाको नक्सा लिन नापी कार्यालय जानुपर्ने बाध्यता हटेको छ । नापी विभागले बिहीबारबाट ‘मेरो कित्ता’ र नेपाल ल्यान्ड इन्फरमेसन (नेल्स) प्रणाली सुरुवात गरेसँगै आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा घरमै पाइने भएको हो । प्रधानमन्त्री केपी

राजकुमार फिलिपप्रति विश्वका नेताहरूको श्रद्धाञ्जली

वि.सं २०७८ बैशाख २ बिहीबार । राजकुमार फिलिप द ड्युक अफ एडिनबराको ९९ वर्षको उमेरमा निधन भएपछि विश्वका नेताहरूबाट श्रद्धाञ्जली र बेलायती राजपरिवारप्रति समवेदना आइरहेको छ । विश्वकै शक्तिशाली राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीदेखि लिएर पूर्वराष्ट्रप्रमुखहरूले विज्ञप्ति निकाली राजकुमारप्रति श्रद्धाञ्जली व्यक्त गरेको बिबिसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले राजकुमार फिलिप एक पुस्ताकै

अफगानिस्तानबाट सेना फर्काउने बाइडेनको तयारी

वि.सं २०७८ बैशाख २ बिहीबार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त अफगानिस्तानबाट ११ सेप्टेम्बरभित्र सबै अमेरिकी सैनिक फिर्ता गर्ने तयारी गरेका छन् । अमेरिकी सैनिक इतिहासमै कुनै पनि देशमा शान्ति स्थापना गर्न विद्रोहीसँग झन्डै २० वर्ष लडेको यो पहिलो घटना हो । यो अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिबानी समूहसँग गरेको सम्झौतापछि अमेरिकी

भारतमा कोरोना : शव जलाउन १२ घन्टासम्म पर्खनुपर्ने अवस्था

वि.सं २०७८ बैशाख २ ,बिहीबार  । भारतमा कोभिड–१९ को दोस्रो लहर सन् १९१८ मा युरोपमा फैलिएको स्पेनिस फ्लुको जस्तै बन्ने तयारीमा छ । अप्रिल–मे १९१८ मा युरोपमा स्पेनिस फ्लुमा फैलिएको थियो । केही समयमै यो संक्रमण बिस्तारै कम हुन थालेको थियो । सर्वसाधारणले ठाने कि अब स्पेनिस फ्लु सकियो । तर, सर्वसाधारणको सोचाइको ठीकविपरीत

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त ः केसी

वैशाख २ - जनता समााजवादि पार्टी नेपालका केन्द्रीय सदस्य राजन केसीले पार्टीले सरकारको नेतृत्व पाउने अबस्था      आएमा त्यसको नेतृत्व उपेन्द्र यादवले गनुपर्ने बताएका छन् । जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हन् । जसपाले पनि सरकारको नेतृत्व दाबी गरेको र प्रधानमन्त्रीको

चिनियाँ खोप लगाउन जहाज चढेर नेपाल आउन थाले भारतीय व्यापारी

भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका छन्  २ वैशाख २०७८, बिहीबार। चिनियाँ खोप लगाउन भारतीय व्यापारी जहाज चढेर नेपाल आउन थालेका छन् । भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका