कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारको ५ जनालाई कोरोना
बैशाख ६ सोमबार । नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारको ५ जनालाई कोरोना संक्रमण देखिएको छ । कलाकार श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको उनले सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन्: म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै

