दुई सांसद हराएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

१५ वैशाख २०७८, बुधबार। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने बैठकमा दुईजना सांसद हराएपछि खोज्न भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएका हुन् । दुईमध्ये जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात

नदीजन्य पदार्थ उत्खननमा छुट्टै कानून माग गर्दै सर्वोच्चमा रिट

१५ वैशाख, काठमाडौं । नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन रोक्न कानूनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण तथा कानून समाजमा आवद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठसहित ७ वटै प्रदेशका कानून व्यवसायीले प्राकृतिक स्रोत उत्खनन तथा नियन्त्रण कानून माग गर्दै संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री

बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गर्न नगरपालिकाको निर्देशन

१५ वैशाख २०७८, बुधबार मोरंग । विश्व ब्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीलाई ध्यान राख्दै बेलबारी नगरपालिकामा संचालनमा रहेका सबै क्याम्पस सामुदयिक तथा सस्थागत बिद्यालय हरु CCMC को निर्देशित अनुरुप बन्द गर्ने बेलबारी नगरपालिकाले निर्णय गरेको छ। हाल संचालनमा आइ रहेका बार्षिक परिक्षा , कोचिन कक्षा तथा पठन पाठन आज मिति

बेलबारीमा ‘खोई माक्स ‘अभियान संचालन

१४ बैशाख, बेलवारी। ट्राफिक प्रहरी पोष्ट बेलवारीले 'खोई माक्स 'अभियान कार्यक्रम बेलबारीमा आज बिहान संचालन गरेका छन। कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीव्र संक्रामकका रूपमा देखिन थालेपछि प्रदेश न. १ ट्राफिक प्रहरी कार्यलय अन्तरगत ८४ वटा ट्राफिक प्रहरी पोष्टहरुबाट 'खोइ माक्स' अभियान सुरु गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट

जनगणनामा भाषामाथि राजनीति र अन्याय किन ?

१४ वैशाख २०७८, मंगलबार । 'मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासाथ राष्ट्रिय जनगणनाको १२औं शृंखला यही जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ । नेपालको जनगणनाले ११० वर्ष पूरा गरे पनि देशमा नयाँ संविधान निर्माण र संघीय गणतान्त्रिक संरचनाको यो पहिलो जनगणना हो । तसर्थ, यस पटकको जनगणनाले

स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

[caption id="attachment_9439" align="alignleft" width="2560"] स्ववियु सभापति सन्तोष लिम्बु[/caption] बैशाख १२, सुन्दरहरैचा । प्रदेश नं १ कै नमुना क्याम्पसको रुपमा  रहदै आएको मोरङको सुकुना बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख चन्द्रमणी राईको कार्यकक्ष तोडफोड भएको छ । आईतवार दिउसो स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड भएको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताएको

पत्रकार महासंघ युरोपकाे अध्यक्षमा परियार

२०७८ वैशाख १२ गते । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका  तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती,

ओलीले बोलाए महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक

मलाई ‘केपी बा’ले ठूलो धोका दिनु भो : भगवती चौधरी

१० वैशाख, काठमाडौँ । नेकपा एमालेकी नेता भगवती चौधरीले जिल्ला इन्चार्जको जिम्‍मेवारी नदिएकोमा असन्तुष्टि जनाएकी छन् । शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ । चौधरीले सुनसरी जिल्ला इन्चार्जमा दबी गरेकी थिइन्, तर जगदिश कुशवाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसप्रति असन्तुष्टि

बालुवाटार बैठकबाट एमाले स्थायी कमिटी हेरफेर, माधव समूहको ठाउँमा बादल समूह

१० वैशाख २०७८, शुक्रबार । नेकपा एमालेले स्थायी कमिटी हेरफेर गरेको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा भएको बैठकले स्थायी कमिटीमा हेरफेर गरी  तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफबारे पनि