पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य सुधारोन्मुख, केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै बस्ने 

२० वैशाख २०७८, सोमबार । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख भएको छ । गत शुक्रबार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरेका भट्टराई  चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने जनाइएको छ । शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरूले बताएका छन् । उनी केही

सूर्य चिह्नबाट चुनाव लडेका सांसद कानुनी रूपमा अन्य दलको हुन सक्दैन : शंकर पोखरेल

२० वैशाख २०७८, सोमबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सूर्य चिह्नबाट चुनाव लडेर सांसद बनेकाहरू कानुनी रूपमा अन्य दलको हुन नसक्ने दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पोखरेलले विमलाकुमारी खत्रीलाई अहिले माओवादी केन्द्र रोज्न कानुनले नदिने बताए । उनले भने, ‘लुम्बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल

राष्ट्रिय जनगणना स्थगित

२० वैशाख २०७८, सोमबार। राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको

शंकर पोखरलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ

  १९ वैशाख २०७८, आइतबार। अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए  । त्यसयताका १२ घण्टामा

सरकारद्वारा नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई प्रदान

  १९ वैशाख २०७८,  काठमाडौं । नेपाल सरकारले ´चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८` को अवसर पारेर यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीलाई प्रदान गरेको छ । सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई रूपैयाँ एक लाख सहित ‘नेसनल

शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत: जसपाले निकाल्यो बिज्ञप्ति

१९ वैशाख २०७८, आइतबार । शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन  हो भन्दै जसपाले निकाल्यो बिज्ञप्ति । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संलग्न विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव

आदिवासी किरातीको समधीस्थलमा डोजर लगाएकोमा विद्यार्थी महासंघको अध्यक्ष अशोक राईको भत्सर्ना

अशोक राई १९ वैशाख २०७८, आइतबार । झापा जिल्ला, मेचिनगर नगरपालिका वडा नं ६, काकरभिट्टा मेची पुल दक्षिणपट्टि रहेको आदिवासी जनजातीहरुको पबित्र समाधीस्थल, धार्मिक, सांस्कृतिक तथा मानवीय संबेदनासंग जोडिएको स्थानमा स्थानीय सरकारद्दारा बिकाशको नाममा डोजरले नष्ट गर्ने कार्यप्रति नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष अशोक राईले घोर भत्सर्ना गरेका छ

रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको आशंका

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ ।

उपभोक्ता मूल्य नतोक्ने मास्क उद्योगलाई ५० हजार जरिबाना

१७ वैशाख, काठमाडौं । भक्तपुरस्थित मास्क उत्पादन गर्ने एक उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिबाना तिराएको छ । हिमालयन हेल्थ केयर नामक कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको पाइएकोले ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । सेढाईंका अनुसार उद्योगलाई

खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुदैन : रामचन्द्र पौडेल

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई तत्काल कारबाही गर्नुपर्ने समेत उनको माग छ । गण्डकीमा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी थियो । तर जनमोर्चाका सांसद शाही सम्पर्कविहीन