दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्यो
२२ वैशाख, काठमाडौँ । व्यवसायिक रूपमा फाइभ जी इन्टरनेटको सुरुवात गर्ने विश्वको पहिलो देश दक्षिण कोरियामा यसका प्रयोगकर्ताको संख्या झण्डै डेढ करोड पुगेको छ । दुई वर्ष अगाडि सुरु भएको फाइभ जी नेटवर्कका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख नाघेको तथ्यांकले देखाएको छ । दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि

