व्याडमिन्टनको उपाधि हंश र उत्तमलाई
बैशाख २६, मोरङ । मोरङ उलाबारी उर्ललाबारी संचालित प्रथम वडा स्तरीय नकआउट व्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ५ का हंश फागो र उत्तम मगरले जितेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै शनिबार सम्पन्न प्रतियोगिताको फाइलनमा वडा नं. ३ का कृष्णराज गिरी र राजनहाङ लावतीलाई पराजित गर्दै फागो र मगरले उपाधि

