नेपाल –खनाल समूह  संसद बैठकमा अनुपस्थित हुने , राजीनामा नदिने

२७ वैशाख २०७८, सोमबार । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु विश्वासको  मतका लागि दिउँसो १ बजे बस्ने संसद बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारका  बसेको सांसदहरुको बैठकले त्यस्तो निर्णय गरेको सांसद बिरोध खतिवडाले बताए । खनाल–नेपाल समूह सामुहिक राजीनामाबाट एक कदम पछि हटेको पनि उनले जानकारी

एसईई र कक्षा १२ को बोर्ड परिक्षा स्थगित

बैशाख २७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरसको जोखिम उच्च रहेकाले एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

२६ वैशाख २०७८, आइतबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।  प्रदेश सभामा सोमबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने तालिका रहेका वेला

वनमन्त्री आलेलाई पन्छाएर प्रधानमन्त्री ओलीले एनटिएनसीमा ओली भित्र्याए

कृष्ण प्रसाद ओली २६ वैशाख २०७८, आइतबार । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षमा नयाँ नियुक्ति गरेका छन् ।  एनटिएनसीका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेलाई पन्छाएर राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । राजतन्त्रमा राजाले

‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन’

२६ वैशाख २०७८, आइतबार । नेकपा एमालेकी नेतृ तथा सांसद गंगा चौधरीले सांसद पदबाट आफ्नो राजीनामा नआउने स्पष्ट पारेकी छिन् । केही सञ्चार माध्यममा राजीनामा दिने सांसदको सूचीमा आफ्नो समेत नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले भनिन्, ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन ।’ त्यस्तै उनले आफुले मुलधारको नेकपा

विश्वासको मतमा कता उभिने भन्ने विषयमा निर्णय गर्न जसपा शीर्ष नेताहरूको बैठक बस्दै 

२६ वैशाख २०७८, आइतबार । प्रधानमन्त्री केपी ओलीले भोलि संसदबाट लिन लागेको विश्वासको मतमा कता उभिने भन्ने विषयमा निर्णय गर्न जसपा शीर्ष नेताहरूको बैठक बस्न लागेको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई भेटका थिए । भेटमा उनीहरूले

लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस

२६ वैशाख २०७८, आइतबार। संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र

व्याडमिन्टनको उपाधि हंश र उत्तमलाई

बैशाख २६, मोरङ ।  मोरङ उलाबारी उर्ललाबारी संचालित प्रथम वडा स्तरीय नकआउट व्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ५ का हंश फागो र उत्तम मगरले जितेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै शनिबार सम्पन्न प्रतियोगिताको फाइलनमा वडा नं. ३ का कृष्णराज गिरी र राजनहाङ लावतीलाई पराजित गर्दै फागो र मगरले उपाधि

कोभिड विरुद्ध चीनमा ३० करोड व्यक्तिमा खोप लगाइयो

बैशाख २६,बेइजिङ । चीनमा हालसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्यांक कोभिड–१९ बाट विश्वव्यापीरूपमा संक्रमित हुनेको संख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एसियामा यसको प्रभाब उच्च रहेका समय आएको हो । चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

२६ वैशाख, काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।