एसईई र कक्षा १२ को बोर्ड परिक्षा स्थगित – Satabdi News

एसईई र कक्षा १२ को बोर्ड परिक्षा स्थगित

बैशाख २७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरसको जोखिम उच्च रहेकाले एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि गर्ने तयारी बोर्डको थियो । अघिल्लो वर्ष पनि लक डाउनका कारण एसईई हुन सकेको थिएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एसईई र कक्षा १२ को बोर्ड परिक्षा स्थगित" A few seconds ago

सम्बन्धित खवर