एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित: नामावली सहित – Satabdi News

एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित: नामावली सहित

२७ वैशाख २०७८, सोमबार। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन डाँकेको संसदको विशेष अधिवेशनमा एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका छन्।
प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीको ९३ सांसदले विश्वासको मत दिएका छन् भने विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन्। एमालेका १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए।

एमालेका अनुपस्थित सांसदहरुः

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीम रावल

४. घनश्याम भुसाल

५. सुरेन्द्र पाण्डे

६. गोकर्ण विष्ट

७. योगेश भट्टराई

८. मुकुन्द न्यौपाने

९. सोमप्रसाद पाण्डे

१०. जीवनराम श्रेष्ठ

११. रामकुमारी झाँक्री

१२. गणेश पहाडी

१३. जयकुमार राई

१४. यज्ञराज सुनुवार

१५. नारायण खतिवडा

१६. पवित्रा निरौला खरेल

१७. भवानी खापुङ

१८. दीपकप्रकाश भट्ट

१९. विरोध खतिवडा

२०. पुष्पाकुमारी कर्ण

२१. झपट रावल

२२. मेटमणि चौधरी

२३. सरला यादव

२४. कृष्णलाल महर्जन

२५. कल्याणी खड्का

२६. निरादेवी जैरु

२७. कलिला खातुन

२८. लक्ष्मीकुमारी चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित: ना..." A few seconds ago

सम्बन्धित खवर