इजिप्ट सरकारले ‘इभर ग्रिन’ कार्गो पानीजहाज कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग

२९ वैशाख २०७८, बुधबार । इजिप्टको स्वेज नहरमा फसेको ‘एभर गिभेन’ नामको कार्गो पानीजहाज किनारामा निकालिए पनि समस्या समाधान भएको छैन । इजिप्ट सरकारले इभर ग्रिन कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग गरेको छ । स्वेज नहरमा एभर गिभेन धसिएका कारण दर्जनौँ कार्गो पानीजहाजको आवतजावत अवरुद्ध भएका थिए । यसबाट नहरमा ट्राफिक जामको स्थिति

कोरोना महामारीको बेला कर्णाली प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रीको संख्या थपियो

२९ वैशाख २०७८, बुधबार। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसको महामारीको बेला मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका छन् । सात वटा प्रदेश सरकारहरुमध्ये कार्यसम्पादन सबैभन्दा कमजोर भएका मुख्यमन्त्री शाहीले सांसदको चित्त बुझाउन मन्त्रालय नै फुटाएर मन्त्री नियुक्त गरेका हुन । शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिंचाई, खानेपानी र जलस्रोत

काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढी एनएसएलको उपाधिनजिक

२९ वैशाख २०७८, बुधबार । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै धनगढी पहिलो संस्करणको एनएसएल उपाधितर्फ अग्रसर भएको हो । एनएसएलको लिग चरणको खेलबाट प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली धनगढी फाइनलमा पुग्ने पनि पहिलो

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव।

२९ वैशाख २०७८, बुधबार। अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ठूलो संख्यामा बढिरहेको अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ । नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

पार्टीले एक असल र निष्ठावान नेता गुमायो : प्रधानमन्त्री 

२९ वैशाख २०७८, बुधबार । प्रधानमन्त्री केपी ओलीले बागमती प्रदेश सभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।   उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् । एमाले

गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म , जनमोर्चा सरकार गठनका लागि निर्णायक

२९ वैशाख २०७८, बुधबार । गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आज ४ बजे सकिँदैछ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टामात्र रहँदा दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुरयाउन सकेका छैन । नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनमोर्चाका

जापानले पाँच मिनेटमै कोभिड परीक्षण गर्ने प्रविधि पत्ता लगायो

२८ वैशाख २०७८, मंगलबार। जापानले पाँच मिनेटमा नै कोभिड–१९ को संक्रमण भए÷नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लागेको हो । जापानमा अहिले पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । यसअघिको प्रविधिबाट कोभिड–१९ को भाइरस पत्ता लगाउन कम्तीमा पनि

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बियो

२८ वैशाख २०७८, मंगलबार। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान

एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित: नामावली सहित

२७ वैशाख २०७८, सोमबार। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन डाँकेको संसदको विशेष अधिवेशनमा एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका छन्। प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीको ९३ सांसदले विश्वासको मत दिएका छन् भने विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन्। एमालेका १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत

संघीयता, गणतन्त्र समाप्त गर्नेलाई मत किन दिने ? उपेन्द्र यादब

बैशाख २७, काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष  उपेन्द्र यादवले ओलीविरुद्ध ‘त्याग र बलिदानबाट प्राप्त सङ्घीयता, गणतन्त्रलाई समाप्त पार्न तपाईलाई मत किन दिने ?’ भनी प्रश्न गरेका छन् । संसद्को जारी बैठकलाई सम्बोधन गर्दै यादवले भने ‘हाम्रो पार्टीले विश्वास मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको छ