बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गर्न नगरपालिकाको निर्देशन – Satabdi News

बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गर्न नगरपालिकाको निर्देशन

१५ वैशाख २०७८, बुधबार मोरंग । विश्व ब्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीलाई ध्यान राख्दै बेलबारी नगरपालिकामा संचालनमा रहेका सबै क्याम्पस सामुदयिक तथा सस्थागत बिद्यालय हरु CCMC को निर्देशित अनुरुप बन्द गर्ने बेलबारी नगरपालिकाले निर्णय गरेको छ।

हाल संचालनमा आइ रहेका बार्षिक परिक्षा , कोचिन कक्षा तथा पठन पाठन आज मिति बैशाख १५ गते अर्को सुचना नआएसम्म  बन्द गर्न बिज्ञप्ति निकालेर निर्देशित गरेको छ। यस निर्देशनलाई बेवास्था गरि कक्षाहरु संचालन गरेमा भैपरी हुन् आउने घटनाको जिम्बेवार स्वयम हुनु पर्ने बिज्ञप्तिमा बताएका छन।

आजबाट बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गर्..." A few seconds ago

सम्बन्धित खवर