भाउन्ने क्रिकेट प्रतियोगिता २०७७ को आर्थिक प्रतिवेदन सार्वजनिक , बचत रकम बाट मिर्गौला पीडितलाई सहयोग ।

चैत्र १४, बेलबारी । सयुक्त खस क्षत्री नेपाल बेलबारी १० द्वारा आयोजित त्-द्दण् क्रिकेट प्रतियोगित २०७७ को आर्थिक प्रतिवेदन साथै मिर्गौला पीडित कुम्भमाया लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरेका छन । शनिवार आयोजित पत्रकार सम्मेलनमा लामिछाने परिवारलाई ५० हजार १ सय ५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो । फागुन २०

बेतना सिमसारको साधारण सभा गर्न मूल समिति गठन गर्ने सहमति

चैत १२, बेलबारी । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा गर्न सर्वदलिय बैठक सम्पन्न भएको छ । विहिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षातामा बेतना सिमसारको सभा हलमा बैठक सम्पन भएको हो । उक्त बैठकमा बिभिन्न राजनीतिक दलहरुका प्रमुख, बेलबारीका वडा अध्यक्षहरु,  बेलबारीका बिभिन्न सस्थाका अध्यक्षहरु, बेतना

कोरोना COVID बढ्न दिनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताए । यद्यपि, अहिले भयावह स्थिति नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप

सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताएका हुन् । सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले

बेलबारी खानेपानीमा निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण बेलबारी ।

बेलबारी । बेलबारी सहरी खानेपानी तथा उपभोक्ता समितिको तेस्रो अधिवेशनबाट निर्वाचित समितिले सपथ ग्रहण गरेका छ्न । आइतबार आयोजित सपथ ग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारीहरुले सपथ लिदै आफ्नो कार्यभार औपचारिक रुपमा सम्हालेका हुन । शनिवार सम्म्पन्न निर्वाचनबाट संयुक्त गठबन्धनको तर्फ बाट अध्यक्षमा रुक्मिणी धिमाल, उपाध्यक्षमा केशव घले , सचिवमा जगत क्षेत्री

बेलबारीको खानेपानीमा संयुक्त गठबन्धनको प्यानल विजयी, अध्यक्षमा रुकमिणी

चैत ८, बेलबारी । बेलबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा सयुक्त साझा गठबन्धनको तर्फबाट रुक्मीणी धिमाल निर्वाचित भएका छन । शनिबार बेलबारीको भगवती उच्च मा.विमा भएको निर्वाचनमा धिमालले ७५२ मत प्राप्त गर्दै अर्का प्रत्यासी उम्मेदवार  गौतमलाई ५६५ मतले पछि पार्दै जित हासिल गरेको छन् । खेम गौतमको मत भने

तिन दलको गठबन्धनका साझा उम्मेदवारको पत्रकार सम्मेलनगरि घोषणा

बेलबारी। बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि चैत ७ गते हुने निर्वाचनमा नयाँ नेतृत्व चयनकालागि तिन दलिय वठबन्धनले आफ्नो साझा उम्मेदवार आज पत्रकार सम्मेलन गरि बुधबार सार्बजनिक गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन बनाएर उमे्दवारी दिएका छन् । जनता समाजबादी पार्टीबाट उपाध्यक्ष केशब

खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद खिम्बुले

भोजपुर चैत ४ । सम्वाददाता झिल खिम्बुले - वान्तावाको एक पाछा किरात खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद राई निर्वाचित भएका छन् । भोजपुर जिल्लाको अरुण गाउपालिका वडा न: ४ र्याङ्ग स्थित केन्दृय कार्यलयमा भएको चौथो अधिवेशनले राईलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरिएको हो। चैत १, २ र ३ गते

रेशम चौधरीलाई छोड्ने प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद रेशम चौधरीलाई जेलबाट रिहा गराउने प्रक्रिया अगाडि बढेको छ। टीकापुर विद्रोहमा मुछिएका अन्य थारु नेता तथा कार्यकर्ताहरुको सम्पूर्ण मुद्दाका कागजातहरु जिल्लाबाट गृहमन्त्रालयले झिकाउन थालेको हो। सरकारसँग वार्ताका लागि गठित समितिका सदस्य लक्ष्मण लाल कर्णका अनुसार सरकारले टीकापुर विद्रोहमा मुछिएका व्यक्तिहरुको कागजात झिकाउने काम

फेरि संसद बिघटन गर्छु, प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा