संवादका लागी सबै संग खुल्ला,अन्तिम निर्णय शिर्ष पाच नेताले गर्ने । जसपा नेपाल

संवादका लागी सबै संग खुल्ला । अन्तिम निर्णय शिर्ष पाच नेताले गर्ने नेकपाको नाम सन्दर्भमा सर्वोच्चले गरेको फैसला पश्चात विकसित राजनितीक वातावरणमा जनता समाजवादी पार्टी सबै संग छलफल गर्ने गरि विकल्पहरु खुल्ला राख्ने निर्णय गरेको छ । नेकपाका दुुई घटकहरु एमाले र माओवादी केन्द्र पुुर्ववत अवस्थामा पुुगे पछि नयां समिकरणको

‘खानेपानिमा अब हाम्रो नेतृत्व हुने छ’ जसपा अध्यक्ष तिलक राई ,बेलबारी

बेलबारी मोरंग।  बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभा यहि मिति २०७७ चैत्र ७ गते हुदै छ। बर्षौ अघि निर्बाचित समितिको कार्याकाल सकीए पनि साधारणसभा हुन्सकेको थिएन। अबको साधारण सभाबाट नया समिति चयन हुनेछन । यसकालागि नेपालि कांग्रेस , नेकपा एमाले ,जनता समाजबादी पार्टी र नेकपा एमावोबादी पनि

अधिकार सम्पन्न महिलाहरुमाथि नै निरन्तर प्रहार किन हुँदैछ?-उपप्रमुख पराजुली

अधिकार सम्पन्न महिलाहरुमाथि नै निरन्तर प्रहार किन हुँदैछ?-उपप्रमुख पराजुली बेलबारी , मोरंग । बेलबारी नगरपालिकामा विविध कार्यक्रम गरि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ।उज्यालो महिला फेडेरेशन बेलबारीको आयोजनामा आयोजित उक्त कार्यक्रम बेलबारी नगरपालिकाको सभाहलमा सप्पन्न भएको संस्थाकी अध्यक्ष तिला लेकालीले बताइन्। राजनैतिक दल,सामाजिक संघ संस्था जनप्रतिनिधि लगायतको उपस्थितिमा

जसपालाई ओलीको १२ मन्त्रालय रोजेर लिन आग्रह , वार्ता टोली गठन।

काठमाडौं । अल्पमतको संघारमा पुगेका प्रधानमन्त्री केपी ओलीले सरकार बचाउन नयाँ रणनीति अख्तियार गरेका छन् । सरकार गठनताका समर्थन गरेपनि पछि समर्थन फिर्ता लिएको जनता समाजवादीलाई सरकारमा ल्याएर सत्ता बचाउने अभियानमा प्रधानमन्त्री ओली लागेका हुन् । मंगलबार बसेको जनता सामाजवादीको संसदीय दलको बैठकले सत्ता समीकरणबारे छलफल गर्न वार्ता टाेली नै

‘मैले नमारेको भए उसले मलाई नै मार्ने थियो’ शर्माको हत्यारा उनकै साथी , बारा हत्या काण्ड

२५ फागुन, वीरगञ्ज । बारा निजगढका १८ वर्षीय रोहित शर्माको हत्या उनकै साथीले व्यक्तिगत रिसइबीका कारण गरेको खुलेको छ । प्रहरीले शर्माको हत्या आरोपमा रौतहट चन्द्रपुर-४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानबाट रिसइबीका कारण हत्या भएको खुलेको हो । बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमै सुतेको ठाउँमा

देउवा–प्रचण्ड बीच सत्ता सहकार्यमा छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भावी सत्ता सहकार्यको विषयमा छलफल भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रचण्ड देउवानिवास बुढानीलकण्ठ पुगेका हुन् । प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेको देउवानिकट स्रोतले बताएको छ । यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद्, सरकार, राजनीतिक प्रक्रिया

समाजवादी विद्यार्थी युनियनद्दारा त्रिवि सेवा आयोगको विज्ञापन सच्चाउन माग

फागुन २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको विज्ञापन सच्याउन समाजवादी विद्यार्थी युनियन त्रि.वि समितिले माग गरेको छ । फागुन ९ मा त्रिविले खुलाएको विज्ञापनले समावेशिता सुनिश्चित नगरेकाे भन्दै युनियनले उक्त विज्ञापन सच्याउन माग गरेको हो । तीन दिन भित्र विज्ञापन सच्याएर पुनः प्रकाशन गर्न माग गर्दै त्रिवि

जसपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राजपा नेता केशव झाले जानकारी दिए। समसामयिक राजनीतिक घटनाक्रमबारे आवश्यक धारणा तय गर्न बैठक बस्न लागेको हो। सांसद राजकिशोर यादवका अनुसार सर्वोच्चको दुई वटा फैसला, संसद्मा जसपाका सांसदको भूमिका लगायतका विषयमा छलफल

राजन मुकारुङको नेतृत्वको टोलि पुग्यो खुवालुङ

आदिवासी जनजाती साहित्यकार महासंघका अध्यक्ष तथा मदन पुरस्कार बिजेता राजन मुकारुङ्का नेतृत्वमा खुवालुङ बचाउन भनी साहित्यकारको टोलि खुवालुङ पुगेको छ। अरुण र दुधकोशीको संगमस्थलमा रहेको किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ पुगेर अभियन्ताहरूले सोमबार प्रदर्शन गरेका छन् । सप्तकोशीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन

तेजाब आक्रमणमा संलग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा संलग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताउनुभएको छ । १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित समारोहमा उहाँले मध्यावधि निर्वाचनबाट ताजा जनादेश