‘आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने ‘ नेत्रविक्रम चन्द ‘विप्लव’ !

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए । 'हामी खुला हुनुपर्छ । हामी खुला

अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण

रुपन्देही। रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्। स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहीवार देखि नै विरोध प्रदर्शन गर्दै आएका छन्। बलियो सुरक्षा घेरामा आज शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका

सहिद परिवारलाई भेटेर बिप्लव काठमाडौं आउदै

फागुन २१ - २ वर्ष अघि सरकारले पार्टी मा प्रतिबन्ध लगाए पछि भुमिगत राजनिती मा रहेका नेत्रबिक्रम चन्द बिप्लव सरकार सङ्ग वार्ता भए पछि सहिद परिवार लाई भेटी सार्वजानिक भएका छन् । त्यस्तै सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । महासचिव

किरात राई विद्यार्थी संघ झापा को छैटौं सम्मेलन आज बाट सुरु

फागुन १९ - किरात राई विद्यार्थी संघ झापा जिल्ला कार्य समितिको छैटौं जिल्ला सम्मेलन आज बाट सुरु हुने भएको छ। दमकको किरात भवन मा बिहान ११ बजे बाट खुल्ला सत्र कार्यक्रम हुने र २० गते बन्द सत्र गरिने जिल्ला अध्यक्ष सुनिल हताछो राईले वताए का छन् । उद्घाटन कार्यक्रममा यायोक्खा

भोजपुरको अरुणमा जसपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

फागुन १८ - जनता समाजवादी पार्टी भोजपुरले अरुण गाउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गापाले आफ्नो आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको केन्द्रिय कार्यकारिणी समिती सदस्य हेमराज राईले वर्तमान राजनिति र पार्टिको बिचार नीति कार्यक्रम को बिसयमा प्रशिक्षण दिएका थिए भने केन्द्रिय सदस्य इन्द्रहाङ किरातिले पार्टिको साङ्गठानिक

प्रेमको सहर

-तारा पराजुली,बेलबारी मोरङ तिमी स्विकार या नस्विकार जे गर तर हामीले प्रेम दिवस थाहा हुनुभन्दा धेरै अघि पढेका हौँ प्रेमको बणर्माला उतिबेलै हामी आफैंले उठाएका हौँ प्रेमको बढेमान पर्वत त्यहीँ बनाएका हौँ प्रेमकै इँट्टा इँट्टा जोडेर सुरक्षित घर बनाएका हौँ भव्य शहर अनि बसाएका हौँ उज्यालो वस्ती र एकाअर्कालाई गरेका हौँ

दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट फुटबल उपाधीको लागि गाइघाट र राजाबास भिड्ने ।

दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट फुटबल प्रतियोगिताको उपाधी भिडन्तका लागि गाइघाट फुटबल क्लब उदयपुर र राजाबास फुटबल क्लब सुनसरी भिड्ने भएको छ । सेमिफाइनल खेलमा गाइघाट फुटबल क्लबले पञ्चायन फुटबल क्लबलाई र राजाबास फुटबल क्लबले इटहरी फुटबल क्लबलाई समान २(१ गोल अन्तरले पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेको हो

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

नागरिकलाई आत्मनिर्भर  बनाउँने अभियानमा छौँ ।

२९ माघ बेलबारी । बेलबारी नगरपालिकाले मत्स्यपालक किसानहरुलाई कृषि चुना वितरण गरेको छ।बिहिवार एक कार्यक्रमका बीच उक्त सामग्री किसानहरुलाई वितरण गरिएको बेलबारी नगरपालिकाका पशुपन्छी शाखा प्रमुख बाबुराम खड्काले बताए। नगर क्षेत्रभित्रका ४५ जना मत्स्यपालक किसान र फर्म संचालक व्यवशायीहरुलाई २१ क्विन्टल कृषि चुना वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्

दुई बर्ष भित्र १४ लाख परिवारलाई लालपुर्जा वितरण गर्ने

माघ २७, काठमाडौँ । सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४

युवा सरोकार मञ्चद्वारा वातावरण संरक्षण तथा अन्तर्कियात्मक कार्यक्रम समपन्न

बेलबारी । युवा सरोकार मञ्च बेलबारीले आयोजना गरेको चार दिने वातवरण संरक्षणमा विध्यार्थीहरुको भुमिका तथा अन्तर्कियात्मक कार्यक्रम सोमबारबाट सुरु भएको छ । बेलबारी ४ को कसेनी माविमा सोमबार गरीएको पहिलो कार्यक्रम सकरात्मक रुपमा सम्पन्न भएको युवा सरोकार मञ्चका अध्यक्ष रिषि राईले बताएका छन् । वातवरण सफा र स्वच्छ राख्न विध्यार्थीहरुको