किरात राई विद्यार्थी संघ झापा को छैटौं सम्मेलन आज बाट सुरु – Satabdi News

किरात राई विद्यार्थी संघ झापा को छैटौं सम्मेलन आज बाट सुरु

फागुन १९ – किरात राई विद्यार्थी संघ झापा जिल्ला कार्य समितिको छैटौं जिल्ला सम्मेलन आज बाट सुरु हुने भएको छ।

दमकको किरात भवन मा बिहान ११ बजे बाट खुल्ला सत्र कार्यक्रम हुने र २० गते बन्द सत्र गरिने जिल्ला अध्यक्ष सुनिल हताछो राईले वताए का छन् ।

उद्घाटन कार्यक्रममा यायोक्खा का नेताहरुको उपस्थिति रहने र किरात समुदायको हितका निम्ति योगदान पुर्याउने ब्यक्तिब्यक्तिवहरुलाई सम्मान समेत गरिने अध्यक्ष राईले जानकारी दिएका छन् ।

“पहिचान र सङ्घिय शिक्षा प्रणाली लागू गरौं, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं” भन्ने मुल नाराका साथ सम्मेलन हुन लागेको छ।

सम्मेलनबाट  सहमती का आधारमा प्रतिनिधिहरु मार्फत कार्यसमितिको नेतृत्व चुन्ने नेताहरुले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई विद्यार्थी संघ झापा को छैटौं सम्मेलन ..." A few seconds ago

सम्बन्धित खवर