सहिद परिवारलाई भेटेर बिप्लव काठमाडौं आउदै – Satabdi News

सहिद परिवारलाई भेटेर बिप्लव काठमाडौं आउदै

फागुन २१ – २ वर्ष अघि सरकारले पार्टी मा प्रतिबन्ध लगाए पछि भुमिगत राजनिती मा रहेका नेत्रबिक्रम चन्द बिप्लव सरकार सङ्ग वार्ता भए पछि सहिद परिवार लाई भेटी सार्वजानिक भएका छन् ।

त्यस्तै सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सहिद परिवारलाई भेटेर बिप्लव काठमाडौं आउदै" A few seconds ago

सम्बन्धित खवर