संसद विघटन अंसवैधानि कदम नेकपा अरुण – Satabdi News

संसद विघटन अंसवैधानि कदम नेकपा अरुण

भोजपुर । संसद विघटन बिरुद्ध अरुण गाउँपालिले प्रेस विज्ञप्ति मार्फत भर्त्सना गरेको छ ।

विज्ञप्तिमा पौष ५ गते सरकारले गरेको संघीय संसदको प्रतिनिधि सभा बिघटन असैवधानिक कदम भएको ठहर गर्दै देश र जनताको पक्षमा अडिक रहन पार्टी केन्द्र लाई हार्दिक अपिल गर्दछौ ।

टुट , फुट , विभाजन र जनताको बिरुद्ध हुने सबैखाले अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्ने स्पष्ट पार्दै पार्टीपंक्ति र सम्बन्धित सबैमा बिचलिय नहुन आग्रह गर्दछौ । साथै पार्टीको नियमित सांगठनिक गतिविधिहरु थप प्रवाभकारी ढंगले अगाडी बढाउन समेत यसै विज्ञप्ति मार्फत नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अरुण गाउँपालिका प्याउली भोजपुर अनुरोध गर्दछ ।
विज्ञप्ती अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेको सयुक्त हस्ताक्षरमा जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संसद विघटन अंसवैधानि कदम नेकपा अरुण" A few seconds ago

सम्बन्धित खवर