समाजवादी विधार्थी युनियनद्वारा विरोध प्रदर्शन (तस्वीर) – Satabdi News

समाजवादी विधार्थी युनियनद्वारा विरोध प्रदर्शन (तस्वीर)

विराटचोक । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ०५ गते गरेको संसद बिगठनलाई आपत्ति जानउदै समानवादी विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार अपरान्ह मोरङको बिराटचोकमा भएका कार्यक्रममा सहभागीहरुले ब्यानर र पेलेकाड देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियन केन्दि«य उपाध्यक्ष संन्जय राईले, ‘प्रधानमन्त्री आलीले चालेको यो कदम देशको र जनताको हित विपरित भएको र प्रधानमन्त्री स्बयमंले आफ्नी प्रेमीका समेत रहेका विध्धादेवी भण्डरीलाई तुरुन्त प्रमाणीकरण गरेको प्रति आपति जनाएका थिए ।

कार्यक्रममा जनता समाजवादी पाटीका प्रदेश सदस्य केदार धिमाल, विद्यार्थी युनियनका उपमहमसचिव दिनेश दंगाल, बेलबारी नगर अध्यक्ष तिलक राई लगायत उपस्थित रहेका थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी विधार्थी युनियनद्वारा विरोध प्रदर्शन (..." A few seconds ago

सम्बन्धित खवर