काकुम युवा समुहको अध्यक्षमा पर्वत राई – Satabdi News

काकुम युवा समुहको अध्यक्षमा पर्वत राई

मंसिर २८बेलबारी, काकुम युवा समुह बेलबारीको अध्यक्षमा पर्वत राई सहित १३ कार्यसमिति निविरोध चयन भएका छन् ।

कार्यसमितिमा उपाध्यक्ष जीवन तामाङ , सचिव तारादेवी राई , सह–सचिव नारायण मिश्र , कोषाध्यक्ष सवित्री राई , सह–कोषध्यक्ष विकि मगर रहेका छन् । भने सदस्यहरु समिर राई, मनु क्षेष्ठ , लोकादाङ लिम्बु , सृजना राई , सन्तोष राई र यसोदा मगराती रहेका छन् ।

काकुम युवा समुहले विगत समयदेखि समाजिक कार्यमा अगाडी बढि रहेको समुहका अध्यक्ष पर्वत राईले बताएका छन् ।

कार्यक्रममा अनाम टोल विकास अध्यक्ष भुवानसिंह राई , चेतन राई , चन्द्र लिम्बु लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमका अध्यक्षता गौरीमान राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काकुम युवा समुहको अध्यक्षमा पर्वत राई" A few seconds ago

सम्बन्धित खवर