राष्ट्रिय बाल दिवसको अबसरमा कबिता, चित्रकला र बिज्ञान प्रबिधी प्रदर्शन

भाद्र २९, बेलबारी । राष्ट्रिय बाल दिवसको अबसरमा ड्रीम्स साईकलको आयोजनामा बेलबारी बाल प्रतिभा पहिचान कार्यक्रम बेलबारी स्थित श्री भगवती माध्यमिक विद्यालयमा कबिता, चित्रकला र बिज्ञान तथा प्रबिधि सम्बन्धी प्रदर्शन गरेर मनाएका छ्न । प्रदर्शन कार्यक्रममा गरिबको पीडा शीर्षकमा पवन पौडेलले कबिता बाचन गरेका थिए । त्यस्तै प्रबिधिमा अमोस कार्की,

बल्वाको युवाहरुको पहलमा महोत्तरी युवा संजालद्वारा बीस हजार बिरुवा बितरण

रमेश कुमार महतो भदौ २७, वल्वा । महोत्तरीको बल्वा नगरपालिका वडा ०६, बल्वामा दुर्गा युवा कमिटिको पहलमा महोत्तरी युवा संजाल द्वारा २००० किसानलाई १० गोटाको दरले जम्मा २०००० बिरुवा बितरण गरिएको छ । महोत्तरी युवा संजालको अभियान "वातावरण संरक्षण तथा पर्यावरण प्रवर्धनको लागि युवाको अभियान" लाई सार्थकता दिदै हरित महोत्तरीको

मेनुका तामाङ र किर्ती तामाङको स्वारमा म्हेंदोमाया “दोलेप नम्सा” गीत सार्बजनिक

भाद्र २७, काठमाडौ । नब गायिका मेनुका तामाङको पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सनको YouTube च्यानलबाट सार्बजनिक भएको छ । गायिका मेनुका तामाङको यो पहिलो म्हेंदोमाया डेब्यु गीत रहेको छ । “दोलेप नम्सा” गीतमा गायिका मेनुका तामाङ र चर्चित म्हेंदोमाया गायक किर्ती तामाङले साथ दिएको

भ्रामक समाचार प्रति नेकपा अरुणको कडा आपत्ति

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका भोजपुरले मुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाका नेता मल तस्करीमा” भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो। मुख्यमन्त्री र लालझण्डा जोडेर भ्रामक समाचार सम्प्रेषण गरि पार्टीको गरिमा र प्रतिष्ठामा सुन्योजित प्रहार गरिएको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका भोजपुरले विज्ञप्ती मार्फत

किरावी मोरङद्वारा स्थापना दिवसमा वृक्ष रोपण

भाद्र १७, बेलबारी । कोरोना भाइसको त्रास र भयका बाबजुत पनि किरात राई बिद्यार्थी संघले देशैभरि विभिन्न कार्यक्रम गरि २२ औं स्थापना दिवस मनाएको छ । यसै बिचमा किरात राई बिद्यार्थी संघ मोरङले पनि वृक्ष रोपण गरि मनाएको छ । संघको २२ औं स्थापना दिवसको अवसर पारेर मङ्गलबार पथरीको साकेला

गायक बन्ने सपना बोक्नेहरु मध्यको एउटा कथा(प्रेरक संघर्षका कथा)ः गायक सुनिल कटुवाल

आधुनिक प्रविधीको जमानाका कारण अहिले नेपाली सङ्गीतको क्षेत्र पनि व्यापक र व्यवसायिक बनिरहेको छ । सङ्गीतमै आफुलाई व्यवसायीकरण गर्ने भविष्यको सपना बोकेर वर्षैपिच्छे हजारको संख्यामा किशोर युवाहरु काठमाण्डौँका सङ्गीत कलेज र पाठशालाहरुमा भर्ना भइरहेका हुन्छन । यस्तै सपना बोकेर २०६२ सालमा एसएलसी दिएर आफ्नो काकासंग काठमाण्डौँ छिरेका थिए महोत्तरी जिल्ला

केराबारी ९ मा ढाटको विवाद,संघर्षको कार्यक्रम घोषणा

केराबारी,मोरङ । मोरङको केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्लले देवीझोडा कुसुमेका केहि युवाहरुलाई लक्षित गरि निकालिएको प्रेस विज्ञप्तिको विरुद्धमा देवीझोडा र कुसुमेका युवाहरुले संघर्षको कार्यक्रम घोषणा गरेको छ । मंगलबार देवीझोडा र कुसुमेका युवाहरुको भेलाले संघर्ष समिति गठन गरेका हुन् । देवीझोडा कुसुमे युवा समुह गठन गरि समुहले एक प्रेस

बेलबारी-४ मा थप तीन जनामा कोरोना संक्रमित

भदौ १६, बेलबारी । मोरङको बेलबारी वडा नं ४ मा थप तीन जना कोरोना संक्रमित भएका छन् । गत केही दिन अघि मात्र सोही ठाउँमा तीन जनामा कोरोना संक्रमित भएको थियो । कोरोना संक्रमण देखिए पछि थप ६० जनाको स्वभ परिक्षण गरिएको थियो जस मध्ये तीन जनामको कोरोना पोजेटिभ देखिएको

पहिचानको मुद्दामा किराबी संघको गतब्य

अन्जिलहाङ राई किरात राई समुदायको भाषा ,धर्म, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्नको निम्ति आजभन्दा ठिक २२ बर्ष अगाडी २०५६ भदौ १७ गते "हाम्रो पहिचान भाषा र सस्कृती, सद्भाव बढाई त्यागौ बिकृती" भन्ने मुल नाराको साथ नवीन राईको अध्यक्षतामा किरात राई बिद्यार्थी संघको स्थापना भएको ईतिहासलाई कसैले नर्कान सक्दैनन् ।

सुन्दरहरैचाको खोर्सानेमा “फुड बैंक“ संचालन

सुन्दरहरैचा । कोरानाका कारण देश लकडाउनमा रहेको लामो समय भैसकेको छ । संघिय संरकारले लकडाउन खुल्ला गरेता पनि स्थानिय सरकारले लकडाउनलाई जारी राखेको अवस्था छ । लकडाउनका कारण रोजगार गुमाएका र आर्थिक रुपमा विपन्न बर्गलाई बिहान बेलुका हात मुख जाेडनै कठिन बन्दै गएको छ । तर यसै बिच मोरङको सुन्दरहरैचा