बीपी को. स्व. बि. प्र. धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु

श्रावण ३२, धरान ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगर निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा शनिबार राती निधन भएको हो । पाँच दिन दिन देखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा

महासंघको सदस्यता वितरण तथा नविकरणका लागि समय थप गर्न प्रेस नेपालको माग

बेलबारी । कोरोना भाइरस (कोभिड–१९) का कारण पत्रकार तथा सञ्चारकर्मीहरु समस्यामा परेको भन्दै प्रेस नेपालले नेपाल पत्रकार महासंघको सदस्यता वितरण तथा नविकरणका लागि कम्तिमा १५ दिन समय थप गर्न माग गरेको छ । प्रेस नेपालका महासचिव विजय चाम्लिङले विहीबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् । प्रेस

सन्जीव धिमालकाे दुई साङ्गितिक काेसेली सार्वजनिक

श्रावण २७, बेलबारी । गायक सन्जीव धिमालकाे २ वटा गीत युट्युव मार्फत सार्वजनिक भएकाे छ । ए काली र भेटाैला भेटाैला बाेल रहेकाे गीत युट्युव मार्फत सार्वजनिक भएकाे हाे । ए काली बाेलकाे गितलाई स्वयम् गायक सन्जीव धिमालले संगीत गरेका हुन् । दुर्गा रुपाखेती न्याैपानेकाे शब्द रहेकाे गीतमा गायनमा पवित्रा

नेपालकाे संविधान नश्लिय संविधान भएकाे अधिवक्ता लिम्बुकाे आराेप

बेलबारी । २६ ओै विश्व आदिवासी दिवसकाे अवसरमा आदिवासी जनजाति युवा महासंघ, नेपाल, बेलबारी नगर समितिले प्रथा जनित कानुन विषयक सम्वाद कार्यक्रम सम्पन्न गरेकाे छ । आईतबार विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद गरेकाे हाे । कार्यक्रमका प्रमुख वक्ता रहनु भएका नेपालका आदिवासी जनजातिहरुकाे मानवअधिकार सम्बन्धी

विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद

बेलबारी । २६ ओै विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद कार्यक्रम हुने भएकाे छ । आदिवासी जनजाती युवा महासंघ, नेपाल, नगर समन्वय परिषद, बेलबारीले साउन २५ गते आईतबार साे कार्यक्रम आयाेजना गर्न लागेकाे हाे । प्रथा जनित कानुन विषयक सम्वादमा श्राेत व्यक्तिकाे रुपमा नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी

जसपा पहिचानमा आधारित प्रदेशकाे मुद्धामा अडिक

काठमाण्डाै । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पहिचानमा आधारित दश प्लस एक प्रदेशको मुद्दा बोकेकोले पहिचानवादीहरु गाेलबद्ध हुन आवश्यक रहेकाे एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । काठमाण्डाैमा सम्पन्न विश्व आदिवासी दिवसको सन्दर्भमा आयाेजित "पहिचानको राजनीति: हिजो, आज र भोलि" अन्तर्कृयात्मक कार्यक्रमका बक्ताहरुले साे कुरा बताएका हुन् । शुक्रबार जसपा,

झापाको पर्यटकीय स्थल दोमुखा शनिबारबाट सिल

श्रावण २४, झापा । झापाको पर्यटकिय क्षेत्र दोमुखा शनिबार देखि सिल गरिएको छ । समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा शनिबार ३ बजे देखी ‘सिल’ गरिएको हो । पूर्व—पश्चिम लोकमार्गको अन्तर्गत माईधार देखि करिब ४ किलोमिटर उत्तर ईलाम र झापाको सिमानामा पर्ने दोमुखा क्षेत्रमा आन्तरीक तथा

बेलबारीमा कोरोना उच्च जोखिम मालपोत क्षेत्र, लकडाउनको पुर्ण पालना भएन

श्रावण २३, बेलबारी । नेपाल कोरोना संक्रमण दिन दिननै बढिरहेको बेला बेलबारीमा रहेको मालपोत कार्यालयको दैनिक सेवा खुल्ला भएपछि संक्रमण फैलिने त्रास देखिएको छ । मालपोत कार्यालय बेलबारीमा दैनिक सेवा लिनको लागि उर्लाबारी, ईटहरी, लेटाङ, पथरी, सुन्दरहरैचा लगायतका क्षेत्रबाट दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आवजजावज भएपछि जोखिम बढन थालेको छ ।

यायोक्खाले मनायो ३३ औं स्थापना दिवस, इतिहास,भुगोल, सभ्यताको सम्माननै किरात प्रदेश

श्रावण २२, बेलबारी ।  कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा त्रास फैलिरहेकै बेला बिहीबार किरात राईहरुको सामाजिक संस्था किरात राई यायोक्खाले देशैभरी ३३औं स्थापना दिवस मनाइएको छ । बिहिबार यायोक्खाले ३३ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा किरात प्रदेश नाम राख्न सरकारलाई जोडदार माग गरिएको छ। बेलबारी साकेलाथानमा आयोजित