उचित मुआब्जाको माग सहित नगर स्तरीय रेलमार्ग संघर्ष समिति गठन

श्रावण ११, मोरङ । काकडर्भिट्टा- ईनरुवा रेलमार्ग निर्माण हुने भएपछि बेलबारी नगर स्तरिय संघर्ष समिति गठन गरेका छन् । पुर्व पश्चिम रेलमार्ग निर्माण हुने भएपछि आफुले उपभोग गर्दै आएको जग्गाको सहि मुल्य दिनु पर्ने उदेश्य सहित नगर स्तरीय संघर्ष समिति गठन भएको हो । जनताले सदियौं बर्ष देखि उपभोग गर्दै

सयौँको सङ्ख्यामा जसपा प्रवेश

श्रावण १०, विराटनगर । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पाटी (नेकपा) परित्याग गरी सयौँको संङख्यामा जनता समाजवादी पाटी (जसपा) प्रवेश गरेका छन् । देवानगन्ज गा.पा. वडा न.५ साविक साहेबगन्जद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ठुलो संख्यामा पाटी प्रवेश गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश उपाध्यक्ष तथा पुर्व सांसद सबिता यादवले

मनपरी भाडा उठाउदै म्याजिक गाडी

श्रावण ९, मोरङ । मोरङको ईटहरी–उर्लाबारी सडक खण्डमा गुडने सानो सावरी साधन (म्याजिक गाडी) ले मनपरी भाडा लिएको पाईएको छ । उर्लाबारी देखि ईटहरी सम्मको भाडा दर एउटै नभएको गुनासो आएको छ । फरक-फरक व्यक्ति तर एउटै गन्तव्य सम्म पुग्दा फरक भाडा दर लिने गरेको पाईएको छ । त्यस्तै मोरङ

निवेदन पत्र बुझाउदै रेलमार्ग संघर्ष समिति, उचित मुआब्जाको माग

श्रावण ०७, बेलबारी । रेल विभागले जिल्ला प्रशासन कार्यालयल मार्फत मुआब्जाका लागि ३५ दिने सूचना जारी गरे संगै रेलमार्गमा पर्ने जग्गा धनीहरु संघर्षमा उत्रिएका छन । बेलबारीका रेलमार्ग प्रभावितहरु बिभिन्न संघर्ष समिती निर्माण गरि रेलमार्ग बाट प्रभावित जग्गाको उचित र न्यायसंगत मुआब्जा उपलब्ध गराइनु पर्ने माग सहित संम्बधित कार्यलय धाउन

चेपाङ समुदायकाे घरमा भएकाे आगजनी प्रति जसपा नेपाल, पहिचान समितिहरुकाे विराेध

बेलबारी । चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका वार्ड न ९ कुसुमखोलामा बसोबास गर्ने सुकुम्बासीहरुको घरहरू आगजनी गरेकाे प्रति जनता समाजवादी पार्टी, नेपालका पहिचानमा आधारित (१०+१) राष्ट्रिय समितिहरूले विराेध जनाएकाे छ । बुधबार लिम्बुवान, किरात, तामाङ्सालीङ, मधेश, थरुहट, मगरात, नेवा:, तमुवान, खसान र शिल्पी राष्ट्रिय समितिले संयुक्त विज्ञप्ती जारी गर्दै विराेध

धार्मिक, साँस्कृतिक सम्पदाहरु भत्काउने र हिन्दुकरण गर्ने राज्यकाे नीति प्रति लिम्बुवान राष्ट्रिय समितिकाे विराेध

बेलबारी । विकासको नाममा मौलिक नामहरू परिवर्तन गर्ने, सम्पदाहरू भत्काउने र हिन्दूकरण गर्ने राज्यको नीति प्रति जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समितिकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । शनिवार समितिका अध्यक्ष खगेन्द्र माखिमद्वारा हस्ताक्षरित विज्ञप्तीमा राज्यकाे साे नीति प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । विज्ञप्तीमा ताप्लीजङ (ताप्लेजुङ) जिल्लामा

प्याब्सन र एन प्याब्सनले बुझायो ७ बुँदे माग सहित ज्ञापन पत्र

साउन २, मोरङ । पठनपाठनको व्यवस्था गर्न माग राख्दै निजि विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले बेलबारी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार ७ बुँदे माग सहित बेलबारी नगरपालिका उप- प्रमुख ढाका कुमारी पराजुली, प्रवक्ता योगेन्द्र सुवेदी र शिक्षा शाखा प्रमुख एलिना बस्नेतलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हो ।

कांग्रेसद्वारा राहत वितरण

साउन २, मोरङ । चिसाङ खोलामा आएको बाढीका कारण विस्थापित भएका १३ परिवारलाई नेपाल तरुण दल कानेपोखरी र कांग्रेस वडा समितिले राहत वितरण गरेको छ । कानेपोखरी गाउँपालिका वडा नं ५ को दुखी टोलका ८ परिवार र सोही वडाको चिसाङ वस्तीका ५ परिवारलाई राहत वितरण गरिएको हो । राहत वितरण १३

प्रहरी महानिरीक्षक क्षेत्रीद्दारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

[caption id="attachment_6262" align="aligncenter" width="1080"] फोटो - नेपाल प्रहरीको फेसबुक पेज[/caption] साउन २, काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेपाल प्रहरी अस्पतालको निरिक्षण गरेका छन् । शुक्रबार महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएको हो । महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन

केराबारी गा.पाका अध्यक्ष रोहित बहादुर कार्की माथि चक्कु प्रहार

साउन २, मोरङ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की माथि चक्कु प्रहार भएको छ । केराबारी गा.पा का १० का स्थानिय भुवन ठकुरी (भाले )ले अध्यक्ष कार्की माथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ । ठकुरीले यस अघि पटके ठेक्का उठाउँदै आएको र असार पछि ठेक्काको अवधि