मेनुका तामाङ र किर्ती तामाङको स्वारमा म्हेंदोमाया "दोलेप नम्सा" गीत सार्बजनिक – Satabdi News

मेनुका तामाङ र किर्ती तामाङको स्वारमा म्हेंदोमाया “दोलेप नम्सा” गीत सार्बजनिक

भाद्र २७, काठमाडौ । नब गायिका मेनुका तामाङको पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सनको YouTube च्यानलबाट सार्बजनिक भएको छ ।

गायिका मेनुका तामाङको यो पहिलो म्हेंदोमाया डेब्यु गीत रहेको छ । “दोलेप नम्सा” गीतमा गायिका मेनुका तामाङ र चर्चित म्हेंदोमाया गायक किर्ती तामाङले साथ दिएको छ । यस गीतको शब्द संगीत शैलाप वाइबाको रहेको छ भने संगीत संयोजन कमल सौराग र अडियो मिक्सिंग डिका गुरुङले गरेका छ्न ।

गायक किर्ती तामाङ

गायक किर्ती तामाङको यो भन्दा अगाडी दर्जनौं म्हेंदोमाया गीत बजारमा आईसकेको छ । सबै दर्शकहरुको लागि परिचित गायकको रुपमा स्थापित गायक किर्ती तामाङले मेनुका बैनीसंग गाएको यो “दोलेप नम्सा” गीतलाई पनि आम स्रोताहरुले मन पराईदिने कुरामा बिस्वास्त रहेको शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेनुका तामाङ र किर्ती तामाङको स्वारमा म्हेंदोमा..." A few seconds ago

सम्बन्धित खवर