भदौ १६, बेलबारी । मोरङको बेलबारी वडा नं ४ मा थप तीन जना कोरोना संक्रमित भएका छन् ।
गत केही दिन अघि मात्र सोही ठाउँमा तीन जनामा कोरोना संक्रमित भएको थियो । कोरोना संक्रमण देखिए पछि थप ६० जनाको स्वभ परिक्षण गरिएको थियो जस मध्ये तीन जनामको कोरोना पोजेटिभ देखिएको हो । यो संगै बेलबारी- ४ मात्र संक्रमितको संख्या ६ पुगेको छ ।