कोभिड–१९ को संक्रमणबाट थप दुईको मृत्यु,

असार ११, बेलबारी । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ ललितपुर निवासी एक पुरुषको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन निवासी ४९ वर्षीय पुरुष रहेका छन् । त्यसतै आँधीखोला गाउँपालिका–१ निवासी सिरुवारीका ५५ वर्षीय पुरुष असार

सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गदै दिप्रुङ चुईचुम्मा गाउँपालिका

असार ११, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो पटक सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र सञ्चारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विभिन्न किसिमका संचार नीति ल्याएको छ । पालिकाको गाउँ सभामा

दमक नगरपालिकाको १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक

असार ११, दमक । आगामी आर्थिक वर्षका लागि दमक नगरपालिकाले १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगर उप–प्रमुख गीता अधिकारीले सातौ नगरसभाको उद्घाटनमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक बर्षको पूँजीगत तर्फ ५३ करोड ५२ लाख ७०

बेलबारी न.पाले आ.ब ०७७/७८ को लागि १अर्ब, १३करोड, ५६लाख, ९हजार, ९सय, ६५ रुपैया बजेट बिनियोजन (फोटो फिचर)

असार १०, बेलबारी । बेलबारी नगरपालिकाको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा छैठौं नगरसभा सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/७७ को संशोधित आय ब्यय तथा आगमी आर्थिक बर्ष ०७७/७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रमको बारेमा उप–प्रमुख ढाका पराजुलीले प्रस्तुत गरेका थिए । २०७७/७८ को प्रस्तावित बजेट

अनेरास्ववियूद्वारा एमसीसीको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन

असार १०, विराटनगर । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले एमसीसी सम्झौताको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन गरेको छन् । बुधबार एमसीसी संसदबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरको ट्राफिक चौकमा विरोध प्रदर्शन गरेको हो । एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले नेपालीको स्वाभिमान सँग सम्झौता गर्न नहुने

इटहरी उपमहानगरपालिकाको आ.व ०७७/७८ को लागि १ अर्व ७८ करोडको बजेट सार्वजनिक

असार १०, इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का १ अर्व ७८ करोडको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले बुधबार आ.ब २०७७/०७८ को बजेट प्रस्तूत गरेकी छिन् । चालुतर्फमा ७१ करोड ७५ लाख, पूँजीगत तर्फ १ अर्व ४ करोड ८५ लाख र वित्तीय व्यवस्था तर्फ

बेलबारी नगरपालिकाले आज आ.व २०७७/७८ को बजेट सार्वजनिक गदै

असार १०, बेलबारी । आगामी आर्थिक वर्षको लागि बेलबारी नगरपालिकाले आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ लागि बजेट सार्वजनिक हुन लागेको हो । दिउसो १ बजे बेलबारी उपमेयर ढाका कुमारी पराजुलीले बजेट वक्तव्य प्रस्तुत गर्ने छिन् । केन्द्र तथा प्रदेश सरकारको बजेट कोरोना भाइरस केन्द्रित

लकडाउनको ढाँचा परिवर्तन हुनसक्ने

असार ९, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन

बिराटनगरमा नागरिकता विद्येयक फिर्ताको माग गर्दै प्रदर्शन

असार ९, विराटनगर । संघीय सरकारको राज्य व्यवस्था तथा सुसाशन समितिद्वारा परित गरिएको नागरिकता विधेयक फिर्ताको माग गर्दै विरोध प्रर्दशन भएको छ । मङ्गलबार विराटनगरमा जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारी बिरमटनगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक चोकसम्म नागरिकता विधेयक

चीनको हर्कत : बषौं देखि नेपाली भुमि चीनद्वारा अतिक्रमण

[caption id="attachment_5686" align="alignnone" width="903"] चीनका राष्ट्रपति सिजिङपिङ र नेपालका प्रधानमन्त्री केपी ओली[/caption] असार ९, काठमाडौं । ओली नेतृत्वको सरकारले देशको विभिन्न क्षेत्रहरूमा चीनले अतिक्रम गरेको भुभागबाट नेपाली जनताको ध्यान हटाउनका लागि भारतसंग नेपाल सीमा विवादलाई बढाईरहेको छ । भारतको ‘जी न्युज’ले राखेका कागजातहरू चीनले नेपालका अधिकांश क्षेत्रहरूमा कब्जा गरेको कुरा